सोमबार, मंसिर १५,२०८२ 03:42:24
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 03:42:24
Bizshala
Global IME Bank Limited

अर्थमन्त्री पुनको अर्थ मन्त्रालयबाट बिदाई

Hyundai Nepal
अर्थमन्त्री पुनको अर्थ मन्त्रालयबाट बिदाई
Shivam Cement

काठमाण्डौ। गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदबाट विश्वासको मत प्राप्त नभएपछि अब देशले छिट्टै नयाँ सरकार पाउँदैछ। 

CG Motors
Garima Development Bank
IME remit

नयाँ सरकार पाउनुअघि हाल सरकारमा रहेका अर्थमन्त्री वर्षमान पुनको आइतबार बिदाइ गरिएको छ। पुनले २०८० फागुन २३ गते जिम्मेवारी लिएका थिए।  

२०८१ असार ३० गते एक कार्यक्रमको आयोजना गरी अर्थ मन्त्रालयका कर्मचारीहरू, नेपाल राष्ट्र बैंकका गभर्नर, भन्सार विभागका प्रमुखहरू, आन्तरिक राजस्व विभागका महानिर्देशकहरू लगायतका उच्च अधिकारीहरूको सहभागितामा उनको बिदाइ गरिएको हो।

बिदाइ कार्यक्रममा मन्तव्य राख्दै पुनले आफ्नो कार्यकालमा सही नियतले काम गरेको बताए। 

उनले अर्थतन्त्र सुधारमा आफुले महत्त्वपूर्ण योगदान पुर्‍याएको र आफ्नो छोटो समयको कार्यकालमा अर्थतन्त्रलाई सुधार्ने प्रयास गरिरहेको सुनाए।

उनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट विनियोजन गरेका छन्।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.