सोमबार, जेष्ठ ४,२०८३ 07:27:29
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:27:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाण्डौ विश्वविद्यालयमा आयोजना भयो नेपालको पहिलो फलिङ्ग वाल्स ल्याब प्रतियोगिता

Laxmi Sunrise Bank Limited
काठमाण्डौ विश्वविद्यालयमा आयोजना भयो नेपालको पहिलो फलिङ्ग वाल्स ल्याब प्रतियोगिता
Shivam Cement

काठमाण्डौ । जर्मन सरकारकोशैक्षिक सहायता संस्था (डाड) र काठमाण्डौ विश्वविद्यालयले संयुक्त रुपमा नेपालमा पहिलो पटक फलिङ्ग वाल्स ल्याब प्रतियोगिता आयोजना गरिएको छ । विगतमा पूर्बी र पश्चिम जर्मनीछुट्याउने बर्लीनको पर्खाल भत्काउने सोचका कारण आएको मानवले मनावहरुका समस्या समाधान गर्ने परिवर्तनकारी सोचलाई सम्बोधन गर्दै यस प्रतियोगिता लाईफ लिङ्ग वाल्स ल्याब नामाकरण गरिएको हो ।  

विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने यस प्रतियोगितमा नबिनतम सोचलाई निर्णायक मण्डल र दर्शकका अगाडी प्रस्तुती गर्ने गरिन्छ र विजेतालाई जर्मनीको बर्लीन शहरमा हुने प्रतियोगितामा पूर्ण प्रायोजन सहित सहभागी हुने अवसर प्राप्त हुने गर्दछ ।  

Bizshala
New Office
CG Motors

नेपालमा पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिता काठमाण्डौ विश्वविद्यालयमा, काठमाण्डौ विश्वविद्यालयको विजनेश इन्क्युवेशन सेन्टर र इनरजाइज नेपालद्वारा संयुक्त रुपमा सञ्चालन गरिएको थियो। २८ जनाले आवेदन पेश गरेका मध्ये १० जना प्रतियोगीहरू प्रस्तुति दिनका लागि छनौट भएका थिए। प्रतियोगितामा काठमाण्डौ विश्वविद्यालयबाट फ्रिन्सेन प्रधान प्रथम,त्रिभुवन विश्वविद्यालयबाट अन्जना तामाङ दोस्रो र सोही विश्वविद्यालयबाट गौरव अधिकारी तेस्रो भएका थिए भने काठमाण्डौ विश्वविद्यालयबाट अनुप गोदारको प्रस्तुतिलाई दर्शकले सर्वाधिक रुचाएका थिए।  

काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थपा र सोही विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ्गका सहायक डीन र इनारजाइज नेपालका संस्थापक सम्पर्क व्यक्ति बृजेश अधिकारी, जर्मन राजदुतावासका डा.स्टेफन रसेक, ड्याडकी डा.कात्यालास्कको उपस्थिती रहेको कार्यक्रममा अधिकारीले यस्तो प्रतियोगिताले नविन्तम सोचको प्रवर्धन हुनका साथै युवाहरूलाई सकारात्मक र उन्नत सोच तिर आकर्षण गर्ने अवधारणा व्यक्त गरे । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.