मंगलवार, असार १६,२०८३ 03:11:04
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:11:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यामाहाले सुरु गर्‍यो ‘ब्लुस्ट्रिक्स’

Laxmi Sunrise Bank Limited
यामाहाले सुरु गर्‍यो ‘ब्लुस्ट्रिक्स’

काठमाण्डौ। नेपालले यामाहा ब्लूस्क्वायरले आज नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लुस्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ। यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लूस्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम हो जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ।

New Office
CG Motors
Garima Development Bank

यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभए र सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो। ‘ब्लुस्ट्रिक्स’ यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान-मेसिन’ अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो। 

‘ब्लुस्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्ने छन्। विशेष कार्यक्रमका अवसर र सवारीहरू देखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरि ‘ब्लुस्ट्रिक्स’ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ। ‘ब्लुस्ट्रिक्स’ को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसे ढुङ्गा हो,’ एमएडब्लु राइडर्स कोसि.एम. व.पुनम सिंहले भने।

उनी भन्छन्,‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा खुसी छौं। हाम्रो लक्ष्य भने को मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो।’

‘ब्लुस्ट्रिक्स’ बारे थप जानकारीको लागि र कार्यक्रममा सामेल हुन यामाहाको वेबसाइटमा जानुहोस्-https://www.maw2wheelers.com/blue-streaks

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.