शनिबार, श्रावण २,२०८३ 10:27:06
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 10:27:06
Bizshala
Global IME Bank Limited

सार्वजनिक संस्थानमा सरकारले गर्‍यो थप ३४ अर्ब ७४ करोड लगानी

सार्वजनिक संस्थानमा सरकारले गर्‍यो थप ३४ अर्ब ७४ करोड लगानी
New Office

काठमाण्डौ। सरकारले पछिल्लो एक वर्षमा सार्वजनिक संस्थानमा थप ३४ अर्ब ३४ अर्ब ७४ करोड लगानी गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा यी संस्थानमा करिब ७२ अर्ब लगानी गर्ने योजनासहित सरकारले बजेट विनियोजन गरेको थियो।

यसैबिच संस्थानहरूमा सेयर लगानी ६ अर्ब ३९ करोड रूपैयाँ बराबरको गरिएको जनाएको छ। वैदेशिक सेयर लगानी २१ करोड ६० लाख रूपैयाँ बराबरको भएको र विनियोजन गरेको बजेटको तुलनामा ४७ प्रतिशत मात्रै ऋण लगानी भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७९/८० मा ऋण लगानी ३२ अर्ब ६ करोड रूपैयाँ र सेयर लगानी १३ अर्ब २० करोड रूपैयाँ बराबरको गरिएको तथ्यांकमा उल्लेख छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.