शनिबार, श्रावण २,२०८३ 07:57:13
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 07:57:13
Bizshala
Global IME Bank Limited

नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि बन्द हुने

नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि बन्द हुने
New Office

काठमाण्डौ। नेपाल टेलिकमको ग्राहक सेवा प्रणाली आज ४ घन्टाका लागि बन्द हुने भएको छ। 

टेलिकमले आज सूचना जारी गर्दै टेलिकमको ग्राक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्यका लागि आज राति ११ बजेदेखि करिब ४ घन्टाका लागि ब्यालेन्स/रिचार्ज/प्याकेज/खरिदरक्वेरी सेवाहरू बन्द हुने जनाएको हो।

सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा सम्पर्क गर्न पनि टेलिकमले आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.