शुक्रबार, असार ६,२०८२ 04:25:47
  • शुक्रबार, असार ६,२०८२ 04:25:47
Global IME Bank Limited

महेश प्रसाद दाहाल निफ्राको स्वतन्त्र सञ्चालक नियुक्त

Hyundai Nepal
महेश प्रसाद दाहाल निफ्राको स्वतन्त्र सञ्चालक नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक सञ्चालक समितिको १४९ औं बैठकको निर्णयले दाहाललाई सञ्चालक नियुक्त गरेको हो ।  

उनलाई भदौ २८ गतेदेखि लागू हुनेगरी ४ वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको निफ्राले जनाएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त भएका दाहालले एमपिए र एमबीए गर्नुका साथै कानूनमा स्नातक समेत गरेका छन् । नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव रहेको छ । उनको कार्यकालमा बैंकले थप उचाई हासिल गर्नेछ भन्ने विश्वास लिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.