निफ्राले सच्यायो लाभांशसँग सम्बन्धित गल्ति, एजीएमको प्रस्तावमा समेटिने
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांशसँग सम्बन्धित प्रस्ताव भुलवश छुटेको जनाएको छ । बैंकले सातौं वार्षिक साधारण सभाको प्रकाशित सूचनामा भुलवश लाभांशसँग सम्बन्धित प्रस्ताव छुटेको जनाएको हो । बैंकले प्रकाशित सूचनाको सामान्य प्रस्ताव अन्तर्गतको बुँदा नं.४ भुलवस छुटेकाले उक्त बुँदा समेत समावेश गरी मंसिर ३ गते पुनः सूचना प्रकाशन हुने जनाएको छ । बैंकको...

