शुक्रबार, असार ६,२०८२ 04:31:40
  • शुक्रबार, असार ६,२०८२ 04:31:40
Global IME Bank Limited

निफ्राले गर्यो लाभांश नदिने निर्णय, वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गरिने

Hyundai Nepal
निफ्राले गर्यो लाभांश नदिने निर्णय, वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गरिने
Nabil Bank Limited

काठमाण्डौ नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले हालका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैठकले गत आवका लागि लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले गत आवको वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँ सञ्चित गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.