काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
यो पनि हेर्नुहोस
नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा
- by Bizshala
- 19 घण्टा अगाडी
अबको आर्थिक सुधारको ‘गेम चेन्जर’ : पूँजीबजार !
- by Bizshala
- 2 दिन अगाडी
नेप्सेमा ११.२२ लाख कित्ता बोनस सेयर सूचीकृत
- by Bizshala
- 2 दिन अगाडी

