आईतवार, असार १,२०८२ 10:58:12
  • आईतवार, असार १,२०८२ 10:58:12
Global IME Bank Limited

सिईडिबी होल्डिङ्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Hyundai Nepal
सिईडिबी होल्डिङ्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बिकि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस सम्बन्धी कम्पनी र क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको (१ः०.५४५ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।हकप्रद निष्कासनको प्रस्ताव कम्पनीको असोज २१ गते बसेको वार्षिक साधारण सभाले स्वीकृत गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.