सोमबार, असार २,२०८२ 08:57:56
  • सोमबार, असार २,२०८२ 08:57:56
Global IME Bank Limited

रिलायन्स फाइनान्स बन्यो लुम्बिनी लायन्सको आधिकारिक वित्तीय साझेदार

Hyundai Nepal
रिलायन्स फाइनान्स बन्यो लुम्बिनी लायन्सको आधिकारिक वित्तीय साझेदार
Nabil Bank Limited

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको छ ।

रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागिता गर्ने छ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका सीईओ समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जङ्ग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस साझेदारीले रिलायन्स फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने बचनबद्धतालाई उजागर गरेको रिलायन्स फाइनान्सका सीईओ समाज प्रकाश श्रेष्ठले भने । लुम्बिनी लायन्स फ्रेन्चाइजको नेतृत्व नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.