रिलायन्स फाइनान्सद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।सेयरधनीहरुले सूचना प्रकाशित भएको एक महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पर्क राखि उक्त बाँकी नगद लाभांश...

