यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाण्डौ रेजर्सद्वारा एनएसएलको ट्रफी टुर, स्कूटर र्याली र जर्सी अनावरण
काठमाण्डौ । काठमाण्डौ रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाण्डौ रेजर्सलेले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्यालीको साथमा ‘एनएसएल सिजन ३’ को उत्साहजनक सुरुवात गरेका छन्। कार्यक्रमले काठमाण्डौ रेजर्सको सिजन १ च्याम्पियनशिप जितलाई पनि सम्मान गरेको छ । जसले फ्यानहरूलाई उनीहरूको मनपर्ने टोली र खेलको नजिक ल्याएको कम्पनीको भनाई छ । नक्सालस्थित...