मंगलवार, बैशाख १६,२०८२ 10:59:28
IME remit
  • मंगलवार, बैशाख १६,२०८२ 10:59:28
चांगन मोटर्सको ‘दीपल एस ०७ एल’ लन्च, यस्तो छ फिचर्स र बजार मूल्य
AUTO

चांगन मोटर्सको ‘दीपल एस ०७ एल’ लन्च, यस्तो छ फिचर्स र बजार मूल्य

काठमाण्डौ । नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दीपल ईभी कारको आधिकारिक वितरक एमएडब्ल्यु बृद्धि अटोकर्प प्रालिले चांगन मोटर्सको नयाँ इलक्ट्रिक यसयूभी ‘दीपल एस०७ एल’ सार्वजनिक गरेको छ । काठमाण्डौमा आज एक कार्यक्रम आयोजना गर्दै कम्पनीले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन भएको यो मोडल सार्वजनिक गरेको हो ।  पिक अप र रेञ्जको लागि यो मोडल उपयुक्र्त  एसयूभी रहेको कम्पनीले...

ईभी बजार प्रतिष्पर्धात्मक बनेसँगै टेस्लाले  साइबरट्रकमा छुट दिने
AUTO

ईभी बजार प्रतिष्पर्धात्मक बनेसँगै टेस्लाले साइबरट्रकमा छुट दिने

काठमाण्डौ । ईभी कार निर्माता कम्पनी टेस्लाले आफ्नो नयाँ साइबरट्रकमा छुट दिने भएको छ । कम्पनीले साइबरट्रकका नयाँ सवारी साधनमा १६ सय डलरसम्मको छुट प्रदान गर्ने भएको हो । यस्तै कम्पनीले डेमो भर्जनको ट्रकमा २ हजार ६ सयसम्मको छुट दिने भएको छ । गत केही सातादेखि टेक्ससमा रहेको टेस्लाको कारखानामा अनपेन्टेड स्टिल पिकअपको बिक्रीमा कमी आएको जनाइएको छ ।  अनकन्भेन्सनल पिकअप सन् २०२३...

चितवन महोत्सबमा १ करोड मूल्य पर्ने स्काईवेलका ५ युनिट बढी कार बिक्री
AUTO

चितवन महोत्सबमा १ करोड मूल्य पर्ने स्काईवेलका ५ युनिट बढी कार बिक्री

काठमाण्डौ ।चितवन महोत्सब २०८१ु मा जि मोटर्स प्रालि स्काईवेलका विद्युतीय सवारिको आधिकारीक बितरकले १ करोड रुपैयाा बढी मूल्य पर्ने स्काईवेलको ५ युनिटभन्दा बढी प्रीमियम इभी ‘ईटी ५’ डेलिभरी गरेको छ । उक्त बुकिङ लाईजि मोटर्स प्रालिका बिजनेस हेडयुग प्रसाद रिमालले स्काईवेलको प्रीमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।  यो कार नेपाल कै...

इनर्जी भेइकल ब्रान्ड विधामा नेटाले प्राप्त गर्यो पहिलो स्थान
AUTO

इनर्जी भेइकल ब्रान्ड विधामा नेटाले प्राप्त गर्यो पहिलो स्थान

काठमाण्डौ । चिनियाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्यू इनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ।यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ।अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउदैँ आएको नेटा ब्रान्डले आगामी वर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितीलाई बढाउदै विश्व बजारमा राम्रो स्थान प्राप्त...

पूर्ण रुपमा ईभी कार अपनाउने विश्वकै पहिलो देश बन्दै नर्वे, बिक्री भएका १० कारमध्ये ९ वटा ईभी
AUTO

पूर्ण रुपमा ईभी कार अपनाउने विश्वकै पहिलो देश बन्दै नर्वे, बिक्री भएका १० कारमध्ये ९ वटा ईभी

काठमाण्डौ । ईभी कार प्रयोगको विषयमा नर्वे विश्वकै अग्रेणी देश हो । गत वर्ष नर्वेमा बिक्री भएका १० वटा नयाँ सवारीमध्ये ९ वटा ईभी थिए ।  विगत ७५ वर्षभन्दा बढी समयदेखि भोल्सवागेनको सवारी साधन आयात गरिरहेको ओस्लोमा आधारित कम्पनी हाराल्ड ए मोलेरले सन् २०२४ देखि इन्धनमा आधारित कारहरुलाई पूर्ण रुपमा बिदाई गरेको छ । अहिले यो कम्पनीको सोरुममा बिक्रीमा राखिएका सबै सवारी साधन...

यामाहा सर्भिस इन्चार्जमिट २०८१ः सेवा उत्कृष्टता र ग्राहक अनुभवलाई सुदृढ बनाउने लक्ष्य
AUTO

यामाहा सर्भिस इन्चार्जमिट २०८१ः सेवा उत्कृष्टता र ग्राहक अनुभवलाई सुदृढ बनाउने लक्ष्य

काठमाण्डौ । नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्ल्यू राइड्सले गत पुस १८ र १९ मा यामाहा सर्भिस इन्चार्जमिट २०८१ सफलतापूर्वक सम्पन्न गरेको छ। सेवाको गुणस्तर र सहकार्य बढाउन एवम् ग्राहक सन्तुष्टि सुधार गर्न आयोजित यस बृहत दुईदिने कार्यक्रममा यामाहाको राष्ट्रव्यापी डिलरनेटवर्कका ६९ सर्भिस इन्चार्जहरूले भाग लिएका थिए।यामाहा सर्भिस इन्चार्जमिट २०८१ ले आर्थिक...

‘भारत मोबिलिटी ग्लोबल अटो एक्सपो २०२५’ यसै सातादेखि, हुण्डाई क्रेटा ईभी लञ्च हुँदै
AUTO

‘भारत मोबिलिटी ग्लोबल अटो एक्सपो २०२५’ यसै सातादेखि, हुण्डाई क्रेटा ईभी लञ्च हुँदै

काठमाण्डौ । ‘भारत मोबिलिटी ग्लोबल अटो एक्सपो २०२५’ यसै सातादेखि भारतमा सुरु हुँदैछ । भारतीय सञ्चारमाध्यमका अनुसार एक्सपो यहि जनवरी १७ देखि सुरु हुनेछ ।  अटो एक्सपोमा विभिन्न अटो कम्पनीहरुहरुले आफ्ना थरि–थरिका उत्पादनहरु प्रदर्शन गर्नेछन् । यसैबीच हुण्डाई  मोटर्सले एक्सपोमा ‘हुण्डाई क्रेटा ईभी’ पनि लन्ज गर्नेछ ।  

‘केई एक्सथ्रि प्रो ईभी’ ५ वर्षका लागि शुन्य% ब्याजदरमा खरिद गर्न सकिने, यस्ता छन् फिचर्स
AUTO

‘केई एक्सथ्रि प्रो ईभी’ ५ वर्षका लागि शुन्य% ब्याजदरमा खरिद गर्न सकिने, यस्ता छन् फिचर्स

काठमाण्डौ । केई नेपालले आफ्नो कटिङ ऐज ‘केई एक्सथ्रि प्रो ईभी’मा आकर्षक अफरको व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार कम्पनीका ग्राहकले केई एक्सथ्रि प्रो ईभीलाई ५ वर्षका लागि शन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।  

नाग पोखरीमा डोङफेङ नामीको नयाँ अत्याधुनिक शोरुम, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा
AUTO

नाग पोखरीमा डोङफेङ नामीको नयाँ अत्याधुनिक शोरुम, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाण्डौ । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले काठमाण्डौको नागपोखरीमा आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ। यसै अवसरमा नामीले सीमित समयका अफरहरू सहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि सुरु गर्दैछ।उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी...

होन्डाले पेश गर्यो हाई–टेक फिचर्समा आधारित दुईवटा ईभी कार
AUTO

होन्डाले पेश गर्यो हाई–टेक फिचर्समा आधारित दुईवटा ईभी कार

काठमाण्डौ । होन्डाले ‘कन्ज्युमर इलेक्ट्रोनिक्स शो(सीईएस २०२५)मा कम्पनीको नयाँ ‘०’ सीरीज ब्याट्री ईभी लाइनअपका सवारी साधनको पहिलो दुईवटा मोडल–होन्डा ‘०’ एययुभी र होन्डा‘०’स्यालुन प्रोटोटाइप पेश गरेको छ । यी दुवै प्रोटोटाइपमा आधारित उत्पादन मोडल सन् २०२६ मा उत्तर अमेरिकामा लञ्च गरिनेछ । त्यपश्चात मात्रै यी मोडललाई विश्व बजारमा उतारिनेछ ।  कम्पनीले होन्डा ० सीरीज मोडलमा...

टाटा‘न्यू व्हील्स, न्यू डिल्स’को हरेक बुकिङमा आकर्षक डिल्सको साथै उपहार
AUTO

टाटा‘न्यू व्हील्स, न्यू डिल्स’को हरेक बुकिङमा आकर्षक डिल्सको साथै उपहार

काठमाण्डौ । २०२५ नंयाँ वर्षको अवसरमा नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले यही पुस २६ देखि २८ गतेसम्म  ‘न्यू व्हील्स, न्यू डिल्स’ कार्यक्रम आयोजना गर्दैछ । यस अवधिमा टाटाको नेपालमा अत्याधिक रुचाइएको टियागो इभी र पन्च इभीको हरेक बुकिङमा आकर्षक डिल्सको साथै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

हुन्डाई मोटर ग्रुपद्वारा १६.७ अर्ब डलरको रेकर्डतोड लगानी गर्ने घोषणा
AUTO

हुन्डाई मोटर ग्रुपद्वारा १६.७ अर्ब डलरको रेकर्डतोड लगानी गर्ने घोषणा

काठमाण्डौ । दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटर ग्रुपले यो वर्ष रेकर्डतोड लगानी गर्ने भएको छ । कम्पनीले यो वर्ष घरेलु लगानीलाई १९ प्रतिशतले बढाउने घोषणा गरेको छ ।  आर्थिक र राजनीतिक अनिश्चितता का बीच भविष्यको वृद्धिका लागि ग्रुुपले एक वर्षको अवधिमा १६.६५ अर्ब डलर(२४.३ ट्रिलियन कोरियन वन)बराबरको लगानी गर्ने योजना बनाएको हो ।  हुन्डाई मोटर ग्रुपमा हुन्डाई मोटर र किया कर्प...

नेटा भी र नेटा एक्सको व्यापार थाईल्याण्डमा चम्कियो, कैयन ब्राण्डलाई पछि पार्‍यो
AUTO

नेटा भी र नेटा एक्सको व्यापार थाईल्याण्डमा चम्कियो, कैयन ब्राण्डलाई पछि पार्‍यो

बैंकक । चिनियाँ ब्राण्ड नेटाका इलेक्ट्रिक एसयूभीप्रति विभिन्न देशमा ग्राहकको आकर्षण लगातार बढिरहेको देखिएको छ ।  नेपाली बजारमा औसत व्यापार गरिरहेको नेटाका इलेक्ट्रिक एसयूभीहरुप्रति थाइल्याण्डमा भने निकै राम्रो आकर्षण देखिँदै आएको छ ।विगतदेखि नै थाईल्याण्डमा नेटा भी र नेटा एक्स भेरिएन्टहरुले ग्राहकको मन जितिरहेका छन्, यो क्रमले डिसेम्बरमा पनि निरन्तरता पाएको आँकडा...

टायर निर्माता कम्पनी गुडइयरले डनलप ब्राण्डलाई ७०१ मिलियन डलरमा बिक्री गर्ने
AUTO

टायर निर्माता कम्पनी गुडइयरले डनलप ब्राण्डलाई ७०१ मिलियन डलरमा बिक्री गर्ने

काठमाण्डौ । अमेरिकी टायर निर्माता कम्पनी गुडइयर टायर एण्ड रबरले आफ्नो ब्राण्ड ‘डनलप’लाई बिक्री गर्ने भएको छ ।  कम्पनीले डनलप ब्राण्डलाई जापानी कम्पनी सुमीतोमो रबर इन्डस्ट्रिजलाई ७०१ मिलियन डलरमा बिक्री गर्न लागेको हो । यो बिक्रीले डनलप ब्राण्ड र युरोप,उत्तर अमेरिका र ओसिनिया क्षेत्रमा यसको ट्रेडमार्कलाई समेट्नेछ ।  

सिप्रदी ट्रेडिङ्गद्वारा इटहरीमा टाटा म्याजिक बीएससिक्स लञ्च
AUTO

सिप्रदी ट्रेडिङ्गद्वारा इटहरीमा टाटा म्याजिक बीएससिक्स लञ्च

काठमाण्डौ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आज इटहरी शाखाबाट टाटा म्याजिक बीएससिक्स सार्वजनिक गरेको छ। सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लञ्च गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

नाडा र नाडाका संस्थागत एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
AUTO

नाडा र नाडाका संस्थागत एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नाडा र नाडाका संस्थागत एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुस १९ गते हेटौडामा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।पुस २० गते हेटौडामा सम्पन्न हेटौडा अटोमोवाइल्स...

यामाहाद्वारा इटहरीमा क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिताको आयोजना
AUTO

यामाहाद्वारा इटहरीमा क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिताको आयोजना

काठमाण्डौ । यामाहा नेपालले इटहरीमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट आयोजना गरेको छ। बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा इटहरीमा आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो।प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटोबेसिक, प्रोडक्ट, कम्पिटिसन र सलेस...

रुसमा एकै वर्ष ४७% ले बढ्यो नयाँ कारको बिक्री
AUTO

रुसमा एकै वर्ष ४७% ले बढ्यो नयाँ कारको बिक्री

काठमाण्डौ । रुसमा नयाँ कारको बिक्री ४७ प्रतिशतले बढेको छ । रुसको उद्योग तथा व्यापार मन्त्रालयले जारी गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा रुसमा १५ लाख ५० हजार नयाँ कार बिक्री भएको हो ।  यद्यपी सन् २०२५ मा भने बढ्दो मुद्रास्फितीका कारण नयाँ कारको बिक्री १० प्रतिशतले घट्दै १४ लाख ३० हजारमा सीमित हुने रुसी विश्लेषण एजेन्सी ‘अटोस्ट्याट’का प्रमुख सरगेई टिसेलीकोभ ले बताए ।  

नेपालगञ्ज आइपुग्यो फोटोनको माउन्टेन ईभी भ्यान
AUTO

नेपालगञ्ज आइपुग्यो फोटोनको माउन्टेन ईभी भ्यान

काठमाण्डौ । फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत् आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ। विशेष गरी नेपालको चुनौतिपूर्ण भू–भागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३.५८ किलोवाट आवर ब्याट्री रहेको छ । जसले ३०० किमी सम्मको दायरा प्रदान गर्दछ। १३० किलोवाट आवरको चरम शक्ति र ३३० एनएमको अधिकतम टर्क भएको यो...

टेस्लाको साइबरट्रकमा आगलागी, चालकको निधन
AUTO

टेस्लाको साइबरट्रकमा आगलागी, चालकको निधन

काठमाण्डौ । टेस्लाको साइबर ट्रकमा आगलागी भएर एक जना व्यक्तिको निधन भएको छ । यो घटना बुधबार अमेरिकाको लस भिगासमा रहेको ट्रम्प इन्टरनेशनल होटल बाहिर भएको हो ।  साइबर ट्रकमा भएको आगलागीमा चालकको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । कारमा आगलागी हुनुको कारण बारे एफबीआईले अनुसन्धान गरिरहेको छ । एफबीआईले आतंककारी हमलाका कारण घटना घटेको सम्भावनाको कोणबाट समेत अनुसन्धान...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.