बुधबार, जेष्ठ ६,२०८३ 11:22:54
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 11:22:54
एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे
BANKING

एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे

काठमाण्डौ। एक वर्षको अवधिमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे भएको छ। आर्थिक वर्ष २०८०/८१ मा कालोपत्रे स्तरको नयाँ सडक विस्तार सो परिमाणमा भएको सडक विभागले जनाएको छ। 

दूरसञ्चार प्राधिकरणका कर्मचारीद्वारा  अध्यक्षको कार्यकक्ष घेराउ
BANKING

दूरसञ्चार प्राधिकरणका कर्मचारीद्वारा अध्यक्षको कार्यकक्ष घेराउ

काठमाण्डौ। नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले आफूहरूको चार बुँदे माग सम्बोधन नभएको भन्‍दै बुधाबरदेखि कार्यालयका सबै कामहरु ठप्प राखेर प्राधिकरणका अध्यक्षको कार्यकक्षमा घेराउ गरेका  छन्।

कुमारी बैंकका ग्राहकले डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा १५% सम्म छुट पाउने
BANKING

कुमारी बैंकका ग्राहकले डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा १५% सम्म छुट पाउने

 काठमाण्डौ । कुमारी बैंक लिमिटेड र गोल्पूmटार, काठमाण्डौंस्थित डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट...

सिटिजन्स् बैंकका ग्राहकले  सूर्य हस्पिटलको सेवा शुल्कमा आकर्षक छुट पाउने
BANKING

सिटिजन्स् बैंकका ग्राहकले सूर्य हस्पिटलको सेवा शुल्कमा आकर्षक छुट पाउने

काठमाण्डौ । सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेड र वीरगंज, पर्सास्थित सूर्य हस्पिटल प्रालीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सूर्य हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद...

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त
BANKING

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् ।  बैंकको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम उमेश कुमार आचार्यलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । करिब २० वर्ष भन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका आचार्यले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २१ दिनका लागि पैसा झिक्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले...

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त
BANKING

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई साउन १६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सञ्चालक नियुक्त गरिएको बैंकले जनाएको छ । 

निक्षेप घट्दा कर्जा प्रवाह भने स्थिर, सीडी रेसियो र अन्तर बैंक ब्याजदर कति ?
BANKING

निक्षेप घट्दा कर्जा प्रवाह भने स्थिर, सीडी रेसियो र अन्तर बैंक ब्याजदर कति ?

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन ३ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन १३ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ३४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । साउन १२ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ३७ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  वाणिज्य बैंकहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले बढेको छ । कुल...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि दर कायम थियो ।  आज एक यूरोको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.४० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.७९ रुपैयाँ र बिक्रीदर १७२.५६ रुपैयाँ कायम...

सिटिजन्स् बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी
BANKING

सिटिजन्स् बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी

काठमाण्डौ । सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेड र पोखरा, कास्कीस्थित चरक मेमोरियल हस्पिटलबीच सिटिजन्स् बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका...

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले र्याडिसन होटलमा २०% सम्म छुट पाउने
BANKING

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले र्याडिसन होटलमा २०% सम्म छुट पाउने

काठमाण्डौ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाण्डौंस्थित र्याडिसन होटल,काठमाण्डौसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ ।  एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्याडिसन होटल, काठमाण्डौका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक...

सुनचाँदीको असर्फी बिक्रीमा कम्प्युटर बिलिङ उपलब्ध गराउँदै राष्ट्र बैंक, परिचय खुल्ने कागजात अनिवार्य
NEPAL RASTRA BANK

सुनचाँदीको असर्फी बिक्रीमा कम्प्युटर बिलिङ उपलब्ध गराउँदै राष्ट्र बैंक, परिचय खुल्ने कागजात अनिवार्य

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुनचाँदीको अफर्सीको बिक्रीमा कम्प्युटर बिलिङ उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापत विभागको टक्सार महाशाखाबाट बिक्री हुने असर्फी,स्मारिका सिक्का र मेडालियनको बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने व्यवस्था मिलाइएको जनाएको हो ।  यसथै यस्ता वस्तु खरिदका लागि आग्रह गर्दा अनिवार्य रुपमा आफ्नो...

कामना सेवा विकास बैंकको सञ्चालकमा डा.पवन कुमार शर्मा नियुक्त
BANKING

कामना सेवा विकास बैंकको सञ्चालकमा डा.पवन कुमार शर्मा नियुक्त

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा.पवन कुमार शर्मा नियुक्त भएका छन् ।  बैंकको साउन १४ गते बसेको सञ्चालक समितिको शर्मालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।  

ग्लोबल आइएमई बैंकका ग्राहकले वण्डरल्याण्डमा १०% बोनस पाउने
BANKING

ग्लोबल आइएमई बैंकका ग्राहकले वण्डरल्याण्डमा १०% बोनस पाउने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस रकम प्राप्त गर्ने भएका छन् ।  बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रालिबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको हो ।  उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती...

आप्रवास भिसामा विदेशी मुद्रा सटहीसम्बन्धी यस्तो राष्ट्र बैंकको व्यवस्था, कतिसम्म सटही गर्न सकिन्छ ?
NEPAL RASTRA BANK

आप्रवास भिसामा विदेशी मुद्रा सटहीसम्बन्धी यस्तो राष्ट्र बैंकको व्यवस्था, कतिसम्म सटही गर्न सकिन्छ ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेश जाने नेपाली नागरिकहरुका लागि विदेशी मुद्राको सटही सम्बन्धी सुविधा प्रदान गर्दै आईरहेको छ । राष्ट्र बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलो पटक जाने नेपाली नागरिकहरुले एक पटक मात्र सेटलमेन्ट खर्चबापत प्रति व्यक्ति बढीमा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्नसक्ने व्यवस्था गरेको छ ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि दर कायम थियो ।  आज एक यूरोको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.४० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.६५ रुपैयाँ र बिक्रीदर १७२.४२ रुपैयाँ कायम...

निरन्तर घट्दै निक्षेप र कर्जा प्रवाह, सीडी रेसियो कति ?
BANKING

निरन्तर घट्दै निक्षेप र कर्जा प्रवाह, सीडी रेसियो कति ?

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन २ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडाअनुसार साउन १२ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ३७ अर्ब रहेको छ । गत साउन ११ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ३९ अर्बबराबरको निक्षेप थियो ।  यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि २ अर्बले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको...

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त
NEPAL RASTRA BANK

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । केन्द्रीय बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) रामु पौडेल साउन १४ गतेदेखि लागु हुनेगरी राष्ट्र बैंकको प्रवक्ता नियुक्त भएका हुन् ।  अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

हिमालयन बैंकको नयाँ शाखा सञ्चालनमा
BANKING

हिमालयन बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये बनेपा शाखा– २ लाई स्थानान्तरण गरी साविक स्थानबाट करीब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका वडा नं ७, काभ्रे जिल्लाबाट साउना १३ गतेदेखि सो स्थानमा एउटा नयाँ शाखाका रुपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ  सेवा प्रदान...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन पनि यहि दर कायम थियो ।  आज एक यूरोको खरिददर १४५.१५ रुपैयाँ र बिक्रीदर १४५.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.०९ रुपैयाँ र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X