बुधबार, जेष्ठ ६,२०८३ 10:52:12
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 10:52:12
राहदानीबापत उपलब्ध हुने विदेशी मुद्राको सटही सुविधा बढाउने राष्ट्र बैंकको घोषणा
NEPAL RASTRA BANK

राहदानीबापत उपलब्ध हुने विदेशी मुद्राको सटही सुविधा बढाउने राष्ट्र बैंकको घोषणा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राहदानीबापत उपलब्ध हुने विदेशी मुद्राको सटही सुविधा बढाउने भएको छ । चालु आव २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राहदानीबापत उपलब्ध भईरहेको विदेशी मुद्राको सटही सुविधालाई सहजीकरण गरिने बताएका हुन् ।  हालको व्यवस्थाअनुसार भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत...

सेयर धितो कर्जाको जोखिमभार घट्ने, सर्कुलरमार्फत प्रष्ट पारिँदै
BANKING

सेयर धितो कर्जाको जोखिमभार घट्ने, सर्कुलरमार्फत प्रष्ट पारिँदै

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको जोखिमभार सम्बन्धी व्यवस्था संसोधन गर्ने भएको छ ।  शुक्रबार नेपाल राष्टबैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति प्रस्तुत गर्दै भनेका छन्-'कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने ।'

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले पाए राहात, आए बम्पर स्किम
BANKING

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले पाए राहात, आए बम्पर स्किम

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिमार्फत बम्पर व्यवस्थाहरुको घोषणा गरेको छ ।  गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थाहरुको पूँजीकोषको समस्या, कर्जा बिस्तार गर्न नसकिरहेको अवस्था लगायतलाई समाधान गर्ने गरी बम्पर स्किमसहितका नियामकीय व्यवस्थाको...

खराब कर्जा व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने राष्ट्र बैंकको घोषणा
NEPAL RASTRA BANK

खराब कर्जा व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने राष्ट्र बैंकको घोषणा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । चालु आव २०८१÷८२ का लागि मौद्रिक नीति प्रस्तुत गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गर्दै सरकारसमक्ष पेश गरिने बताएका हुन् ।  अधिकारीले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति...

शिथिल निर्माण क्षेत्र बुम गराउने गरी आयो मौद्रिक नीति, ६ बुँदामा गरियो नीतिगत व्यवस्था
BANKING

शिथिल निर्माण क्षेत्र बुम गराउने गरी आयो मौद्रिक नीति, ६ बुँदामा गरियो नीतिगत व्यवस्था

काठमाण्डौ । मौद्रिक नीतिले शिथिल निर्माण व्यवसायमा प्राण भर्ने गरी सुधारका कार्यक्रम घोषणा गरेको छ ।  निर्माण व्यवसायीहरुले भोगिरहेका समस्या समाधान गर्ने उद्देश्यले विभिन्न नीतिगत व्यवस्था गरिएको हो ।  राष्ट्रबैंकले निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाको लागि देहायबमोजिमको व्यवस्था गरेको छः

लघुवित्तका लागि आयो ६ बुँदे व्यवस्था, के के छन् ?
BANKING

लघुवित्तका लागि आयो ६ बुँदे व्यवस्था, के के छन् ?

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाहरुका लागि ६ वटा बुँदामा नीतिगत व्यवस्था गरेको छ ।  गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति प्रस्तुत गर्दै लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्य सुधारका लागि विभिन्न व्यवस्था गरेको हो । 

राष्ट्र बैंकले बढायो कर्जा विस्तार लक्ष्य, ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमालाई ६.५% मा झारियो
NEPAL RASTRA BANK

राष्ट्र बैंकले बढायो कर्जा विस्तार लक्ष्य, ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमालाई ६.५% मा झारियो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य बढाएको छ । राष्ट्र बैंकले चालु आव २०८१÷८२ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत प्रक्ष्ोपण गरेको हो ।  केन्द्रीय बैंकले गत वर्ष ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखेको थियो ।  त्यस्तै बैंकले ब्याजदर करिडोरअन्तर्गतको ७ प्रतिशतको माथिल्लो सीमालाई ६.५ प्रतिशतमा झारेको छ ।  

राष्ट्रबैंकले घटायो बैंकदर र नीतिगत दर
BANKING

राष्ट्रबैंकले घटायो बैंकदर र नीतिगत दर

काठमाण्डौ । राष्ट्रबैंकले ब्याजदर करिडरको सीमाको बैंकदर तथा नीतिगत दरलाई घटाएको छ ।  मौद्रिक नीतिमार्फत ब्याजदर करिडरको सीमाको बैंक दरलाई ७ बाट ६.५ प्रतिशत तथा नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको हो । 

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता, सिम र डेटा खरिद गर्दा रियल टाइम पेमेन्टको सुविधा
BANKING

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता, सिम र डेटा खरिद गर्दा रियल टाइम पेमेन्टको सुविधा

काठमाण्डौ । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका बीटुबी तथा बीटुसी ग्राहकले सिम र डेटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् ।  नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एपमार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् ।नबिल बैंकका तर्फबाट प्रमुख...

लक्ष्मी सनराइज बैंकले ल्यायो ब्राण्ड फिल्म, यसमा के छ खास ?
BANKING

लक्ष्मी सनराइज बैंकले ल्यायो ब्राण्ड फिल्म, यसमा के छ खास ?

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आफ्नो नयाँ ब्राण्ड फिल्म हाम्रो बचतको सही लगानी सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ।

राष्ट्रबैंकको बोर्डबाट मौद्रिक नीति पारित, १२ः१५ मा सार्वजनिक हुने
BANKING

राष्ट्रबैंकको बोर्डबाट मौद्रिक नीति पारित, १२ः१५ मा सार्वजनिक हुने

काठमाण्डौ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ।  शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको बैठकले केन्द्रीय बैंकको अनुसन्धान विभागले तयार गरी उच्च व्यवस्थापनबाट पारित भएको मौद्रिक नीतिमा सामान्य संसोधनसहित पारित गरेको एक सञ्चालकले जानकारी दिए । 

ग्लोबल आइएमई बैंकको सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त
BANKING

ग्लोबल आइएमई बैंकको सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको स्वतन्त्र र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी िछन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी ज्ञवाली लामो समयदेखि दर्जनौ सामाजिक संघसंस्थामा रहेर काम आईरहेकी छिन् ।  

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै, आजै सार्वजनिक गरिने
NEPAL RASTRA BANK

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै, आजै सार्वजनिक गरिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। केन्द्रीय बैंकले मौद्रिक नीति पारित गर्न आज बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ। सञ्चालक समितिले मौद्रिक नीति पारित गरेपछि आजै दिउँसो १ बजेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।  यसअघि गत आइतबार ल्याउने भनेर ठिक्क पारिएको मौद्रिक नीति...

आज घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउमा गिरावट आएको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.६२ रुपैयाँ र बिक्रीदर १३४.२२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ । हिजोको बिक्रीदर हालसम्मकै उच्च हो ।  आज एक यूरोको खरिददर...

मौद्रिक नीति शुक्रबार साढे १ बजेसम्म ल्याउने राष्ट्र बैंकको तयारी
NEPAL RASTRA BANK

मौद्रिक नीति शुक्रबार साढे १ बजेसम्म ल्याउने राष्ट्र बैंकको तयारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार दिउँसो साढे १ बजेसम्म ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको बताएका हुन् ।  उनले अन्य कुरा यथावत रहेको खण्डमा नेपाल राष्ट्र बैंकले यहि शुक्रबार साढे १ बजेसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिए ।...

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त
BANKING

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमटिेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  रेग्मीलाई आगामी भदौ १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ । रेग्मी हाल बैंकमा वरिष्ठ डेप्युटी सीईओको रुपमा कार्यरत छन् ।...

सिटिजन्स बैंकका ग्राहकले दूषित थानी हिमालयन रिसोर्टमा १५% सम्म छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले दूषित थानी हिमालयन रिसोर्टमा १५% सम्म छुट पाउने

काठमाण्डौ । सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोकस्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका...

डलरको मूल्य आज पनि हालसम्मकै उच्च कायम , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य आज पनि हालसम्मकै उच्च कायम , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । पछिल्लो समय डलरको भाउ निरन्तर वृद्धि भईरहेको छ ।  अघिल्लो दिन पनि एक अमेरिकी डलरको बिक्रीदर १३४.२१ रुपैयाँ कायम भएको थियो ।    आज एक यूरोको खरिददर १४४.८९...

सिबिफिनले भेट्यो अर्थमन्त्रीलाई, ‘बैंकिङ लगानीकर्ताहरुमा व्यापक नैराश्यता भयो’
BANKING

सिबिफिनले भेट्यो अर्थमन्त्रीलाई, ‘बैंकिङ लगानीकर्ताहरुमा व्यापक नैराश्यता भयो’

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्रप्रसाद पौडेल नेतृत्वको टोलीले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष २०८१ श्रावण ८ गतेका दिन भेटघाट गरी हार्दिक बधाई तथा शुभकामना ज्ञापनसहित समसामयिक विषयहरुमा छलफल समेत गरेको छ ।परिसंघको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष उपेन्द्र पौडेलले, लगानी र व्...

राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै
NEPAL RASTRA BANK

राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै

काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X