बुधबार, जेष्ठ ६,२०८३ 08:08:37
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 08:08:37
सिटिजन्स बैंकका ग्राहकले मर्सी सिटी अस्पतालमा आकर्षक छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले मर्सी सिटी अस्पतालमा आकर्षक छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र मैत्रिपथ, बुटवलस्थित मर्सी सिटी अस्पतालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मर्सी सिटि अस्पतालमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित...

मुक्तिनाथ विकास बैंकद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु
BANKING

मुक्तिनाथ विकास बैंकद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुचारु गरेको छ । बैंकले फोन–पे सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो ।  यो सेवा सुचारुपश्चात भारतिय ग्राहकहरुले भिम र फोन–पे लगाएतका भारतीय भुक्तानी सेवाप्रदायकको माध्यमबाट मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल...

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?
BANKING

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करार सेवाको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ग्रिन इनर्जी फाइनान्स एक्सपर्ट पदका लागि १ जना कर्मचारी माग गरेको हो ।  बैंकले जीआइजेटसँगको सहकार्यमा सञ्चालित ‘रिनियुबेल इनर्जी एण्ड इनर्जी इफिसियन्सी प्रोग्राम कार्यान्वयनका लागि करार सेवा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको जनाएको छ । यो पदका लागि आवेदकको...

सामाजिक सञ्जालमार्फत भईरहेका ठगीका घटनाबाट सतर्क रहन नबिल बैंकको आग्रह
BANKING

सामाजिक सञ्जालमार्फत भईरहेका ठगीका घटनाबाट सतर्क रहन नबिल बैंकको आग्रह

काठमाण्डौ । नबिल बैंक लिमिटेडले सामाजिक सञ्जालमार्फत भईरहेका विभिन्न ठगीका घटनाका बारेमा आफ्ना ग्राहकहरुलाई सचेत गराएको छ । बैंकले एक सूचना जारी गर्दै अनलाइनमार्फत भईरहेको ठगीबाट बच्न सचेत गराएको हो ।  टेलिग्राम, फेसबुक लगायत सामाजिक सञ्जालहरुमार्फत अनलाइन जब,अनलाइन ट्रेडिङ र डलर ट्रान्सफर जस्ता कार्यका लागि आकर्षक कमिशन र तलबको प्रलोभन देखाएर ठगी गर्ने घटनाहरु बढ्दै...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४४ रुपैयाँ र बिक्रीदर १३४.०४ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४६ रुपैयाँ र बिक्रीदर १४६.६५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.०१ रुपैयाँ र बिक्रीदर १७४.७९ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

बित्तीय संस्थामा अराजकताको यो हद: चेक राखेर कर्जा, व्यक्तिगत जमानीमा ऋणदेखि साधारण ब्याज मिनाहासम्मको फट्याईँ
BANKING

बित्तीय संस्थामा अराजकताको यो हद: चेक राखेर कर्जा, व्यक्तिगत जमानीमा ऋणदेखि साधारण ब्याज मिनाहासम्मको फट्याईँ

काठमाण्डौ । बैंकिङमा बेला बेला संस्थागत सुशासन बिगार्ने तथा नियामकीय व्यवस्थाप्रति नै बेवास्ता गर्ने घटनाहरु हुने गरेका छन् ।  यस्ता घटना केही ठूला वाणिज्य बैंकबाट हुँदै आएकोमा त्यही रोग साना विकास बैंक र फाइनान्स कम्पनीमा पनि सर्न थालेको छ ।  नियामकीय व्यवस्था उल्लंघन गरेकै कारण पछिल्लो पटक करिब आधा दर्जन साना विकास बैंक र वित्त कम्पनी राष्ट्रबैंकको कारबाहीमा परेका...

निक्षेप संकलन ६४.८२ खर्ब पुग्दा कर्जा प्रवाह ११ अर्बले बढ्यो,सिडी रेसियोमा सुधार
BANKING

निक्षेप संकलन ६४.८२ खर्ब पुग्दा कर्जा प्रवाह ११ अर्बले बढ्यो,सिडी रेसियोमा सुधार

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले असार ३० गतेसम्मको सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो । गत असार २९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ७७ अर्बबराबरको निक्षेप थियो । यसरी एक दिनको अन्तरालमा ५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ४ अर्बले वृद्धि भएको छ। कुल...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४४ रुपैयाँ र बिक्रीदर १३४.०४ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४५.४० रुपैयाँ र बिक्रीदर १४६.०५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.९६ रुपैयाँ र बिक्रीदर १७३.७४ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

बधाई दिन आएका बैंकरलाई अर्थमन्त्रीले भने-'यो सरकार लामो समयसम्म टिक्छ, अर्थतन्त्र चलायमान हुन्छ'
BANKING

बधाई दिन आएका बैंकरलाई अर्थमन्त्रीले भने-'यो सरकार लामो समयसम्म टिक्छ, अर्थतन्त्र चलायमान हुन्छ'

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहने दाबी गर्दै राजनीतिक स्थिरता आई अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन् ।  उनलाई बधाई दिन पुगेका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै उनले त्यस्तो दाबी गरेका हुन् ।  सो क्रममा उनले जनताबाट...

गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात
BANKING

गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात गरेको छ । यस विकास बैंकले फोनपेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक/ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको साउन १ गतेदेखि लागू हुनेगरी शुभारम्भ गरेको हो ।यस सेवाअन्तर्गत,भारतीय ग्राहकहरुले BHIM र PhonePe लगायतका भारतीय...

गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात
BANKING

गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात गरेको छ । यस विकास बैंकले फोनपेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक/ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको साउन १ गतेदेखि लागू हुनेगरी शुभारम्भ गरेको हो ।यस सेवाअन्तर्गत,भारतीय ग्राहकहरुले BHIM र PhonePe लगायतका भारतीय...

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता
BANKING

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

काठमाण्डौ । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतापत्रअन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै...

एनएमबि बैंकले मात्र ८.९९% मा ७ वर्षका लागि ईभी अटो लोन दिने
BANKING

एनएमबि बैंकले मात्र ८.९९% मा ७ वर्षका लागि ईभी अटो लोन दिने

काठमाण्डौ । एनएमबि बैंकले विद्युतीय सवारी साधनहरूका लागि ईभी अटो लोन ल्याएको छ । बैंकले ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको हो ।  नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराएको जनाएको छ । ग्राहकहरूले अब सजिलै आफ्नो...

सिटिजन्स बैंकको ८.९९% घर कर्जा योजना सार्वजनिक, ७ वर्षसम्म ब्याजदर स्थिर
BANKING

सिटिजन्स बैंकको ८.९९% घर कर्जा योजना सार्वजनिक, ७ वर्षसम्म ब्याजदर स्थिर

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१/८२ को शुरुवात संगै सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने नाराका साथ घर कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले ७ वर्षको लागि स्थिर रहने गरि ८.९९  प्रतिशत...

निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेर ६४.६२ खर्ब पुग्यो, सिडी रेसियो र अन्तरबैंक ब्याजदर भने घट्यो
BANKING

निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेर ६४.६२ खर्ब पुग्यो, सिडी रेसियो र अन्तरबैंक ब्याजदर भने घट्यो

काठमाण्डो । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको ताज आँकडाअनुसार असार २७ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ६२ अर्ब रहेको छ । गत असार २६ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६४ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको थियो । यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँ थपिएको हो ।  वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ३ अर्बले...

नेपालमा विदेशी मुद्रामा खाता खोल्ने सम्बन्धमा के छ प्रावधान ?
NEPAL RASTRA BANK

नेपालमा विदेशी मुद्रामा खाता खोल्ने सम्बन्धमा के छ प्रावधान ?

काठमाण्डौ । नेपालमा विदेशी मुद्रामा खाता खोल्ने प्रावधान रहेको छ । तर यसका लागि नेपाल राष्ट्र बैंकले केहि प्रावधानको व्यवस्था गरेको छ ।  नेपालमा विदेशी मुद्रामा खाता खोल्ने सम्बन्धमा के प्रावधान रहेको छ ?–परिवर्त्य विदेशी मुद्राको स्रोत भएका व्यक्ति तथा निकायले नेपालमा सोही मुद्रामा चल्ती,बचत,कल वा मुद्दती(खातावालाको प्रकृतिअनुसार)खाता खोल्न सक्छन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४६ रुपैयाँ र बिक्रीदर १३४.०६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४५.६२ रुपैयाँ र बिक्रीदर १४६.२७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.१९ रुपैयाँ र बिक्रीदर १७३.९७ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ३१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४५.४६ रुपैयाँ र बिक्रीदर १४६.१२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.२९ रुपैयाँ र बिक्रीदर १७४.०७ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

साउनका लागि पनि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?
BANKING

साउनका लागि पनि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाण्डौ । साउन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । देशका २० वटा वाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।  जसअनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.७४ प्रतिशत कायम भएको छ । असार महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८७ प्रतिशत थियो । यसरी साउन...

कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढायो, संस्थागत निक्षेपको भने स्थिर
BANKING

कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढायो, संस्थागत निक्षेपको भने स्थिर

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।जसअनुसार बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६.२९८५ प्रतिशत कायम गरेको छ । व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X