बुधबार, जेष्ठ ६,२०८३ 08:08:41
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 08:08:41
साउन महिनामा ग्लोबल आइएमई बैंकका निक्षेपकर्ताले कति पाउनेछन् ब्याज ? यस्तो छ नयाँ दर
BANKING

साउन महिनामा ग्लोबल आइएमई बैंकका निक्षेपकर्ताले कति पाउनेछन् ब्याज ? यस्तो छ नयाँ दर

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साउन महिनाका लागि ब्याजदरमा कटौति गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर घटाएको छ ।  बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर...

साउनका लागि नेपाल बैंकले घटायो ब्याजदर
BANKING

साउनका लागि नेपाल बैंकले घटायो ब्याजदर

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।    बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेतर्फ अधिकतम  ६.७५ प्रतिशत ब्याजदर दिएका थियो...

प्रभु बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, अब कुन अवधिका लागि कति पाइन्छ ?
BANKING

प्रभु बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, अब कुन अवधिका लागि कति पाइन्छ ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र  संस्थागत दुवैको ब्याजदर घटाएको छ ।  बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दती निक्षेपतर्फ जेठ महिनाका लागि भने बैंकले अधिकतम ७.५०० प्रतिशत ब्याजदर दिएको थियो।...

कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण
BANKING

कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण

काठमाण्डौ । कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटल लाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।  बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मिले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

बैंकिङ प्रणालीको निक्षेप ६४.५७ खर्ब, निरन्तर घट्दै सीडी रेसियो
BANKING

बैंकिङ प्रणालीको निक्षेप ६४.५७ खर्ब, निरन्तर घट्दै सीडी रेसियो

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा आँकडाअनुसार असार २६ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ५७ अर्ब रहेको छ । गत असार २५ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६४ खर्ब ५७ अर्बबराबरको निक्षेप थियो ।  यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन भने १ अर्बले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब २९...

सिद्धार्थ बैंकद्वारा प्यान नम्बर अद्यावधिक गर्न आग्रह
BANKING

सिद्धार्थ बैंकद्वारा प्यान नम्बर अद्यावधिक गर्न आग्रह

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्थायी लेखा नम्बर(प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका ग्राहकहरुको निक्षेप खाताबाट गरिएको करकट्टीको विवरण सम्बन्धित ग्राहककोृ स्थायी लेखा नम्बरमा आवद्ध गर्नुपर्ने भएकाले स्थायी लेखा नम्बर लिएका ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आग्रह गरेको जनाएको छ ।  ग्राहकहरुले बैंकको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ३० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४५.२४ रुपैयाँ र बिक्रीदर १४५.८९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.८८ रुपैयाँ र बिक्रीदर १७३.६६ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

वाणिज्य बैंकहरुको मुनाफा १६.०४%ले घट्यो, कृषि विकास र प्राइम कमर्सियल भने  बढाउनमा अब्बल
BANKING

वाणिज्य बैंकहरुको मुनाफा १६.०४%ले घट्यो, कृषि विकास र प्राइम कमर्सियल भने बढाउनमा अब्बल

काठमाण्डौ । वाणिज्य बैंकहरुको खुद नाफा १६.०४ प्रतिशतले घट्न पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनासम्मको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको नाफा १६ प्रतिशतले घटेको हो ।  गत आवको ११ महिनासम्ममा ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको वाणिज्य बैंकहरुले चालु आवको यस अवधिसम्म जम्मा ५६ अर्ब ४५ करोड ५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेका छन् ।  सञ्चालनमा रहेका २०...

माछापुच्छ्रे बैंकमा बढूवा: डिसीईओ बने अर्याल, डिजिएममा जमरकट्टेल
BANKING

माछापुच्छ्रे बैंकमा बढूवा: डिसीईओ बने अर्याल, डिजिएममा जमरकट्टेल

काठमाण्डौ । माछापुच्छ्रे बैंकले प्रसिद्धराज अर्याललाई नायव प्रमुख कार्यकारी अधिकृत(डिसीइओ) र सुभाष जमरकट्टेलाई नायव महाप्रबन्धक(डिजिएम)मा बढुवा गरेको छ ।  बैंकको असार २७ गते बसेको सञ्चालक समितिकोबैठकले २०८१ साउन १ गतेदेखि लागू हुने गरी अर्याल र जमरकट्टेलाई बढुवा गरेको हो। 

एकैदिन २४ अर्बबराबरको निक्षेप संकलन, सीडी रेसियो ७७% मा झर्यो
BANKING

एकैदिन २४ अर्बबराबरको निक्षेप संकलन, सीडी रेसियो ७७% मा झर्यो

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन २४ अर्बबराबरको निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा आँकडाअनुसार असार २५ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ५७ अर्ब पुगेको छ । गत असार २४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ३३ अर्बबराबरको निक्षेप थियो ।  यसरी एकैदिनमा २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि २३ अर्बले...

सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले क्रस डेन्टल क्लिनिकमा छुट पाउने
BANKING

सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले क्रस डेन्टल क्लिनिकमा छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ग्वार्को, काठमाण्डौस्थित ब्लु क्रस डेन्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ब्लु क्रस डेन्टल क्लिनिकमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।यस किसिमको सहकार्यबाट बैंकका...

आज पनि बढ्यो डलर र युरोको मूल्य, यस्तो छ नयाँ विनिमयदर
NEPAL RASTRA BANK

आज पनि बढ्यो डलर र युरोको मूल्य, यस्तो छ नयाँ विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४० रुपैयाँ र बिक्रीदर १३४ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ कायम थियो । आज यूरोको मूल्य पनि बढेको छ । आज एक यूरोको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.४०...

चितवन पहिरो अपडेट: दुईवटा बस त्रिशूली नदीमा बेपत्ता, ६५ जना यात्रुको अवस्था अज्ञात,उद्धारमा समस्या
BANKING

चितवन पहिरो अपडेट: दुईवटा बस त्रिशूली नदीमा बेपत्ता, ६५ जना यात्रुको अवस्था अज्ञात,उद्धारमा समस्या

काठमाण्डौ। नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।

चितवनमा पहिरोले २ वटा यात्रुबस बगाएको आशंका, खोजी गर्दै प्रहरी
BANKING

चितवनमा पहिरोले २ वटा यात्रुबस बगाएको आशंका, खोजी गर्दै प्रहरी

काठमाण्डौ। चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए।​

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो
BANKING

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको बैंकले जनाएको छ ।  नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ...

सिटिजन्स बैंकका थप ३ नयाँ शाखा एक साथ सञ्चालनमा
BANKING

सिटिजन्स बैंकका थप ३ नयाँ शाखा एक साथ सञ्चालनमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा थप ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा साथै कर्णाली प्रदेशको दुल्लु दैलेखमा‎ एकसाथ ३ वटा शाख सञ्चालनमा ल्याएको हो ।  यससँगै बैंकको १९७ वटा शाखाहरु सञ्चालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा...

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलर र यूरोको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ रहेको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ कायम थियो । आज एक यूरोको मूल्य पनि बढेको छ । आज एक यूरोको खरिददर १४४.३१ रुपैयाँ र बिक्रीदर १४४.९६...

बैंकिङ प्रणालीमा ६४.३३ खर्ब निक्षेप थुप्रियो, सीडी रेसियो र अन्तरबैंक ब्याजदर दुवैमा गिरावट
BANKING

बैंकिङ प्रणालीमा ६४.३३ खर्ब निक्षेप थुप्रियो, सीडी रेसियो र अन्तरबैंक ब्याजदर दुवैमा गिरावट

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन तीव्र गतिमा वृद्धि भईरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा आँकडाअनुसार असार २४ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ३३ अर्ब पुगेको छ । गत असार २३ गतेसम्म भने ६४ खर्ब २१ अर्बबराबरको निक्षेप थियो ।  यसरी एकैदिनमा १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ५ अर्ब रुपैयाँ...

उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गर्न त्रिपक्षीय समझदारी
BANKING

उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गर्न त्रिपक्षीय समझदारी

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका छन् ।  समझदारीअनुसार, जापानमा उच्च शिक्षाका...

महालक्ष्मी विकास बैंकले दियो अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता
BANKING

महालक्ष्मी विकास बैंकले दियो अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ ।यसअन्तर्गत भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवाप्रदायकहरु जस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X