बुधबार, जेष्ठ ६,२०८३ 07:36:17
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 07:36:17
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४४.२४ रुपैयाँ र बिक्रीदर १४४.८८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.४४ रुपैयाँ र बिक्रीदर १७१.२१ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरूपयोग भएको छैनः गभर्नर अधिकारी
NEPAL RASTRA BANK

कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरूपयोग भएको छैनः गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरूपयोग नभएको बताएका छन्। शनिबार काठमाण्डौमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा त्यसमा दुरूपयोग भएको नदेखिएको बताएका...

नेपाल एसबीआई बैंक र शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलबीच छुट सम्झौता
BANKING

नेपाल एसबीआई बैंक र शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलबीच छुट सम्झौता

काठमाण्डौ । नेपाल एसबीआई बैंकको बनेपा शाखाले बनेपामा रहेको शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले मेडिकल तथा सहायक सेवामा १० प्रतिशत र औषधि उत्पादनमा ५ प्रतिशतसम्म छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।  सम्झौता सम्पन्न भएसँगै बैकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका ग्राहकहरुले शियर मेमोरियल एडभेन्टिस्ट...

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४ औं शाखा सञ्चालनमा
BANKING

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४ औं शाखा सञ्चालनमा

काठमाण्डौ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४ औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १५ पुगेका छन् ।वालिङमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख...

खातावालाहरुलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आह्वान
BANKING

खातावालाहरुलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आह्वान

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३० रुपैयाँ र बिक्रीदर १३३.९० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४३.९२ रुपैयाँ र बिक्रीदर १४४.५७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.०२ रुपैयाँ र बिक्रीदर १७०.७८ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन राष्ट्र बैंकको आह्वान
NEPAL RASTRA BANK

बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन राष्ट्र बैंकको आह्वान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बचतपत्रधनीहरूलाई भुक्तानी लिन आह्वान गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र खरिद गरेका लगानीकर्तालाई परिपक्व भएको साँवा ब्याज तथा आर्जित ब्याज रकम भुक्तानी लिन आह्वान गरेको हो ।  राष्ट्र बैंकले कतिपय बचतपत्रधनीहरुले २०८१ जेठ मसान्तसम्म...

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी
BANKING

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा...

पोखराको  बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा
BANKING

पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९३ औंैं शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिका बिरौटामा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १४ पुगेका छन् ।बिरौटामा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २० गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४३.४७ रुपैयाँ र बिक्रीदर १४४.११ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.३३ रुपैयाँ र बिक्रीदर १७०.१० रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

गभर्नर अधिकारीद्वारा बीआईएसको ९४ औं वार्षिक बैठकमा सहभागिता
NEPAL RASTRA BANK

गभर्नर अधिकारीद्वारा बीआईएसको ९४ औं वार्षिक बैठकमा सहभागिता

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी असार १५ र १६ गते स्विट्जरल्याण्डको बासेलमा आयोजितThe Bank for International Settlements (BIS) s को ९४ औँ वार्षिक बैठकमा सहभागीता जनाएका छन् ।  सो बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीहरूको सहभागिता थियो ।  बैठकका क्रममा गभर्नर अधिकारीेले ‘High Level Meeting on Cross-border Payments’ विषयक अन्त्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । उक्त...

नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंकबीच सम्झौता
BANKING

नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंकबीच सम्झौता

काठमाण्डौ । चन्द्रागिरि नगरपालिकाभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंकबीच सम्झौता सम्पन्न भएको छ।नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ साझेदारको रुपमा एनआईसी एशिया बैंक छनौट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंकबीच सम्झौता भएको हो।उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख...

सिटिजन्स बैंकका ग्राहकले भवानी हस्पिटल एण्ड रिसर्चमा आकर्षक छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले भवानी हस्पिटल एण्ड रिसर्चमा आकर्षक छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र वीरगंज, पर्सास्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित...

बजारमा पैसा फालाफाल भएपछि राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ झिक्दै
NEPAL RASTRA BANK

बजारमा पैसा फालाफाल भएपछि राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ झिक्दै

काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५०अर्ब रुपैयाँ झिक्न लागेको हो ।  केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर...

चार दिनमा ३३ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा प्रवाहमा भने सुस्तता
BANKING

चार दिनमा ३३ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा प्रवाहमा भने सुस्तता

काठमाण्डौ । बैंकिङ प्रणालीमा ४ दिनको अन्तरालमा ३३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ आँकडाअनुसार असार १६ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  गत असार १२ गतेसम्म भने बैंकिङ प्रणालीमा ६३ खर्ब २ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको थियो । यसरी ४ दिनको अवधिमा बैंकिङ प्रणालीमा ३३ अर्ब रुपैयाँ...

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३२ रुपैयाँ र बिक्रीदर १३३.९२ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४२.९० रुपैयाँ र बिक्रीदर १४३.५४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५८ रुपैयाँ र बिक्रीदर १६९.३४ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

एनआईसी एशिया बैंकले भाखा नाघेका ऋणीहरुलाई ब्याज रकममा ३५% सम्म छुट दिने
BANKING

एनआईसी एशिया बैंकले भाखा नाघेका ऋणीहरुलाई ब्याज रकममा ३५% सम्म छुट दिने

काठमाण्डौ। एनआईसी एशिया बैंकले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले यो अफर ल्याएको जनाएको छ ।  बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना...

राष्ट्रबैंकको नयाँ नीतिपछि अग्राधिकार सेयर जारी गर्ने कामना सेवाको निर्णय, लाभांश दर ९% प्रस्ताव
BANKING

राष्ट्रबैंकको नयाँ नीतिपछि अग्राधिकार सेयर जारी गर्ने कामना सेवाको निर्णय, लाभांश दर ९% प्रस्ताव

काठमाण्डौ । पूँजीकोष टाइट हुँदा व्यवसाय बिस्तार गर्न नसक्ने अवस्थामा पुगेका बैंक तथा वित्तीय संस्थाका लागि राष्टबैंकले सहज नीतिगत व्यवस्था गरेपछि कामना सेवा विकास बैंक सो व्यवस्थाअनुसार अग्राधिकार सेयर जारी गर्ने पहिलो वित्तीय संस्था हुने भएको छ । कामना सेवा विकास बैंकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिती अग्राधिकार सेयर(पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर)...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X