सोमबार, मंसिर १५,२०८२ 06:41:05
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 06:41:05
Bizshala
Global IME Bank Limited

एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे

Hyundai Nepal
एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे
Shivam Cement

काठमाण्डौ। एक वर्षको अवधिमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे भएको छ। आर्थिक वर्ष २०८०/८१ मा कालोपत्रे स्तरको नयाँ सडक विस्तार सो परिमाणमा भएको सडक विभागले जनाएको छ। 

CG Motors
Garima Development Bank
IME remit

यो वार्षिक लक्ष्यको तुलनामा ७९.११ प्रतिशत प्रगति हो। विभागले यस वर्ष ९५६ किलोमिटर नयाँ कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। 

यस अवधिमा ग्राबेल स्तरको सडक ३२८ किलोमिटर विस्तार भएको छ। यस आवमा ४ सय किलोमिटर ग्राबेल विस्तारको लक्ष्य थियो। 

लक्ष्यको ८२ प्रतिशत ग्राबेल सडक विस्तार भएको विभागले जनाएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.