‘सिटिजन्स स्मार्ट’ चलाउनुहुन्छ ? धेरैखालका सेवा लिन बैंक नै पुग्नुपर्दैन !
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैकिङकलाई विशेष प्राथमिकतामा राख्दै बैकिङ सुविधा दिदैं आइरहेको छ ।बैंकले आफ्ना सेवाग्राहीलाई दिने सेवा सुविधा परिष्कृत गर्दै परम्परागत रुपमा चल्दै आएको कागजी बैकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । डिजिटल बैकिङ बैंक तथा वित्तीय संस्थाको आन्तरिक...

