अब खल्तीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सजिलै पैसा लोड गर्न सकिने
काठमाण्डौ । डिजिटल वालेट खल्ती र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबीच डिजिटल भुक्तानीका लागी साझेदारी भएको छ। यस साझेदारीसँगै अब स्ट्याण्डर्ड चार्टर्ड बैंकका सम्पूर्ण ग्राहकहरूले खल्ती वालेटमा सहजै पैसा लोड गरी विभिन्न सेवाहरूको उपभोग गर्न सक्ने भएका छन् ।यस साझेदारीपश्चात ग्राहकहरूले स्ट्याण्डर्ड चार्टर्ड बैंकको एप ‘एससी मोबाइल नेपाल’ प्रयोग गरी सिधै खल्ती...

