बुधबार, जेष्ठ ६,२०८३ 03:22:08
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 03:22:08
लक्ष्मी सनराइज बैंकले गर्यो नेपालगन्जमा सेवा विस्तार
BANKING

लक्ष्मी सनराइज बैंकले गर्यो नेपालगन्जमा सेवा विस्तार

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बाग्लुङका दुई होटलमा विशेष छुट
BANKING

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बाग्लुङका दुई होटलमा विशेष छुट

काठमाण्डौ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बाग्लुङमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।  छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२५ रुपैयाँ र बिक्रीदर १३३.८५ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.६२ रुपैयाँ र बिक्रीदर १४५.२७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.५२ रुपैयाँ र बिक्रीदर १७०.२८...

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशल राज पोखरेल नियुक्त
BANKING

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशल राज पोखरेल नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशल राज पोखरेल नियुक्त भएका छन् । बैंकको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई सोही दिनदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको हो ।  यसअघि बैंकका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त भएपछि बैंकको सञ्चालक समितिको...

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले इलामको होटल एस्टन ब्लुमा छुट पाउने
BANKING

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले इलामको होटल एस्टन ब्लुमा छुट पाउने

काठमाण्डौ । कामना सेवा विकास बैंकले सूर्योदय, इलामस्थित होटल एस्टन ब्लुसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त...

माछापुच्छ्रे बैंकले सल्यानको त्रिभुवन जन माध्यामिक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण
BANKING

माछापुच्छ्रे बैंकले सल्यानको त्रिभुवन जन माध्यामिक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण

काठमाण्डौ । माछापुच्छ्रे बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा नपा–१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत जेठ १६ गते बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरेको हो ।  विद्यालय सञ्चालनका लागि अति...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १८ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०२ रुपैयाँ र बिक्रीदर १३३.६२ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.९३ रुपैयाँ र बिक्रीदर १४४.५८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.१७ रुपैयाँ र बिक्रीदर १६९.९३...

लचक मौद्रिक नीति आउने राष्ट्र बैंकको संकेत, तरलता अझै सहज बनाइने
NEPAL RASTRA BANK

लचक मौद्रिक नीति आउने राष्ट्र बैंकको संकेत, तरलता अझै सहज बनाइने

काठमाण्डौ । सेयर बजार आशा नै आशाको खेति हुने ठाउँ हो । यहाँ लागानीकर्ताहरुले भविष्यको सम्भावनालाई मध्यनजर गरेर लगानी गरेका हुन्छन् । सेयर बजारलाई बिभिन्न तत्वहरुले प्रभाव पार्ने गर्छ । सरकारको नीति तथा राष्ट्र बैंकको म्रौद्रिक नीतिले बजारलाई ठूलै प्रभाव पार्छ । त्यहि कारण लगानीकर्ताहरले बजेट र मौद्रिक नीतिलाई निकै चासोका साथ हेरेका हुन्छन् ।  लगानीकर्ताहरुले अपेक्षा...

सिटिजन्स बैंकको‘पार्टनर फर प्रोग्रेस’भिडियो प्रतियोगिता, ५० देखि २० हजारसम्म जित्ने अवसर
BANKING

सिटिजन्स बैंकको‘पार्टनर फर प्रोग्रेस’भिडियो प्रतियोगिता, ५० देखि २० हजारसम्म जित्ने अवसर

काठमाण्डौ । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन पार्टनर फर प्रोग्रेस नामक फेसबुक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उदेश्यले बैंकले यो प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।भिडियो...

सिटिजन्स बैंकका ग्राहकले अनमोल डेण्टल हबमा छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले अनमोल डेण्टल हबमा छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र भरतपुर, चितवनस्थित अनमोल डेण्टल हबबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले अनमोल डेण्टल हबका सेवाहरुमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका...

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १७ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०६ रुपैयाँ र बिक्रीदर १३३.६६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.२४ रुपैयाँ र बिक्रीदर १४४.८९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.५८ रुपैयाँ र बिक्रीदर १७०.३५...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको दिर्घायु पोखरा अस्पतालमा विशेष छुट
BANKING

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको दिर्घायु पोखरा अस्पतालमा विशेष छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन कास्कीको पोखरा–८, पृथ्वीचोकमा रहेको ‘दिर्घायु पोखरा अस्पताल’सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले दिर्घायु पोखरा अस्पतालकोे विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी , आदिमा २० % सम्मको विशेष छुट प्राप्त गर्न...

माछापुच्छ्रे बैंकका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त
BANKING

माछापुच्छ्रे बैंकका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त भएको छ । महतको ४ वर्षे कार्यकाल जेठ १५ गते समाप्त भएको हो ।  महत २०७७ जेठ १६ गते बसेको बैंकको सञ्चालक समितिबाट स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए । 

एनआईसी एशिया बैंकद्वारा ऋणीहरुका लागि ब्याज छुट योजना सार्वजनिक,कतिसम्म पाइन्छ छुट ?
BANKING

एनआईसी एशिया बैंकद्वारा ऋणीहरुका लागि ब्याज छुट योजना सार्वजनिक,कतिसम्म पाइन्छ छुट ?

काठमाण्डौ। एनआईसी एशिया बैंकले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले यो अफर ल्याएको जनाएको छ ।  बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७९ रुपैयाँ र बिक्रीदर १३३.३९ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.५४ रुपैयाँ र बिक्रीदर १४५.२० रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.७५ रुपैयाँ र बिक्रीदर १७०.५२...

विदेशबाट ऋण लिने बैंक तथा वित्तीय संस्थालाई कर छुटको व्यवस्था
BANKING

विदेशबाट ऋण लिने बैंक तथा वित्तीय संस्थालाई कर छुटको व्यवस्था

काठमाण्डौ । सरकारले वैदेशिक पूँजी आकर्षित विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई कर छुटको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षका लागि आज प्रस्तुत गरिएको बजेटमा यसअघि विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएइएको हो ।  बजेटमा छुट सहुलियत,व्यापार सहजीकरण र लगानी प्रवर्द्धनमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने...

कृषि उपजको धितोमा समेत कर्जा प्रवाह हुने
BANKING

कृषि उपजको धितोमा समेत कर्जा प्रवाह हुने

काठमाण्डौ । सरकारले कृषि उपजको धितोमा समेत कर्जा प्रवाह हुने व्यवस्था गर्ने भएको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले प्रतिफल प्राप्त हुन लामो समय लाग्ने कृषि तथा फलफुल व्यवसायमा उत्पादन पूर्वको अवधिको कर्जाको ब्याजमा अनुदान दिने व्यवस्था गरिएको...

अहिलेसम्म बैंकिङ सेवा नपुगेको बझाङको सैपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गरिने
BANKING

अहिलेसम्म बैंकिङ सेवा नपुगेको बझाङको सैपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गरिने

काठमाण्डौ । सरकारले बैंकिङ सेवा पुग्न बाँकी रहेको बझाङ जिल्लाको सैपाल गाउँपालिकामा बैंकिङ सेवा पुर्याउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै बझाङ जिल्लाको सैपाल गाउँपालिकामा बैंकको शाखा कार्यालय स्थापना गरिने बताएका हुन् ।  मन्त्री पुनले ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पु्र्याउन डिजिटल बैंकिङ, घुम्तिी मोबाइल बैंकिङ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X