आईतवार, श्रावण १८,२०८२ 12:16:37
  • आईतवार, श्रावण १८,२०८२ 12:16:37
Global IME Bank Limited

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशल राज पोखरेल नियुक्त

Hyundai Nepal
माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशल राज पोखरेल नियुक्त
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशल राज पोखरेल नियुक्त भएका छन् । बैंकको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई सोही दिनदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको हो ।  

यसअघि बैंकका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त भएपछि बैंकको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकको पद रिक्त रहेको थियो । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.