बुधबार, जेष्ठ ६,२०८३ 05:10:20
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 05:10:20
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.९४ रुपैयाँ र बिक्रीदर १४५.५९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.११ रुपैयाँ र बिक्रीदर १७०.८८...

एनआईसी एशिया बैंकले ऋणीहरुलाई ३५% सम्म ब्याज छुट प्रदान गर्ने
BANKING

एनआईसी एशिया बैंकले ऋणीहरुलाई ३५% सम्म ब्याज छुट प्रदान गर्ने

काठमाण्डौ। एनआईसी एशिया बैंकले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले यो अफर ल्याएको जनाएको छ ।  बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना...

बैंकिङ प्रणालीको निक्षेप र कर्जा दुवै बढ्यो, अन्तरबैंक ब्याजदर ३%
BANKING

बैंकिङ प्रणालीको निक्षेप र कर्जा दुवै बढ्यो, अन्तरबैंक ब्याजदर ३%

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २० गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब २६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत जेठ १९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२खर्ब २३ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ । कुल...

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट पाउने
BANKING

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट पाउने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले हार्नेस जिपलाइन प्रालि र गेट वे हिमालय रिसोर्ट प्रालिमा विशेष छुट पाउने भएका छन् । यसका लागि प्रभु बैंकले यी द्ुई कम्पनीसँग सेवामा बिशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।एक समारोहका बीच हार्नेस जिपलाइनका तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा,गेट वे हिमालय रिसोर्टका तर्फबाट सञ्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंकका...

प्रभु बैंक र स्विस कन्ट्राक्टबीच सम्झौता
BANKING

प्रभु बैंक र स्विस कन्ट्राक्टबीच सम्झौता

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ‘स्विस कन्ट्राक्ट÷नेपाल एग्रिकल्चर डेभलपमेन्ट प्रोग्राम(नामडीपी)फेज टु बीच सम्झौता भएको छ । यो सम्झौता कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्विस कन्ट्राक्ट नेपाल को सहकार्यमा सञ्चालन गरिने Growing together : A Sustainable Agriculture initiative for Koshi Province नामक परियोजनाका लागि सम्झौता भएको हो । जेठ २१ गते उक्त सम्झौतापत्रमा...

सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको हृदयघातका कारण निधन
BANKING

सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको हृदयघातका कारण निधन

काठमाण्डौ । सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको निधन भएको छ । काफ्लेको हृदयघातका कारण ५० वर्षको उमेरमा गत जेठ २० गते निधन भएको हो ।बैंकिङ सम्बन्धी एक कार्यक्रममा सहभागी हुन श्रीलंका गएका बेला काफ्लेलाई  हृदयघात आएको थियो । उनी ‘बैंकिंग फाइनान्स एण्ड इन्योरेन्स’ नामक कार्यक्रममा सहभागी हुन श्रीलंका गएका थिए । हृदयघातपश्चात उनलाई श्रीलंकाको नावालोका अस्पताल...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २२ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७४ रुपैयाँ र बिक्रीदर १३३.३४ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.९२ रुपैयाँ र बिक्रीदर १४४.५७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.९९ रुपैयाँ र बिक्रीदर १६९.७६...

राष्ट्र बैंकद्वारा २ वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा २ वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । केन्द्रीय बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको बैंक तथा वित्तीय संस्थामा रहेको सबै खाताहरु रोक्का गरेको हो ।यी दुवै संस्थाबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा दुवै संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका...

के हो ऋण भुक्तानी आम्दानी अनुपात ? व्यक्तिगत र घर/जग्गा  कर्जा लिदा अधिकतम कति हुनुपर्छ ?
BANKING

के हो ऋण भुक्तानी आम्दानी अनुपात ? व्यक्तिगत र घर/जग्गा कर्जा लिदा अधिकतम कति हुनुपर्छ ?

काठमाण्डो । बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्नुअघि ऋणीको मासिक आम्दानी र धितो राख्ने सम्पत्तिको मोटामोटी मूल्यांकन गर्नुपर्छ । ऋण प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले गर्ने यो महत्वपूर्ण चरण हो । यसले ऋणीलाई भविष्यमा आइपर्ने वित्तीय आवश्यकता र बाधाबाट बचाउँछ ।  बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा भुक्तानी गर्नसक्ने क्षमताको विश्लेषण गर्दा ऋणीको आम्दानीको...

नेपाल एसबिआई बैंक र ई–सेवाबीच सम्झौता
BANKING

नेपाल एसबिआई बैंक र ई–सेवाबीच सम्झौता

काठमाण्डौ । नेपाल एसबिआई बैंक र ई–सेवाबीच ई–सेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षरभएको छ। उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ,काउन्टर डिपोजिटलगायत बैंकका  च्यानलहरूमार्फत ग्राहकहरूलाई आफ्नो ई–सेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने जनाइएको छ ।साथै, यस सम्झौताले ई–सेवा प्लेटफर्ममार्फत...

सिटिजन्स बैंकद्वारा महादेवा गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण
BANKING

सिटिजन्स बैंकद्वारा महादेवा गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सप्तरी राजविराजस्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घर धुरी अग्नि पिडितहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत गत वैशाख १८ गते भएको आगलागी बाट पिडित परिवारलाई उक्त सहयोग गरेको हो ।  घर जलेर घरबारविहीन भएका परिवारहरुलाई...

प्रभु बैंक र युएसएड ट्रेडबीच सम्झौता
BANKING

प्रभु बैंक र युएसएड ट्रेडबीच सम्झौता

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ‘युएसएड ट्रेड एण्ड कम्पिटीभनेश’ बीच सम्झौता भएको छ । उक्त सम्झौता स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal नामक परियोजनाका लागि भएको हो ।  उक्त सम्झौता पत्रमा‘युएसएड ट्रेड एण्ड कम्पिटीभनेशका तर्फबाट प्रतिनिधि...

प्रभु बैंकका ग्राहक र कर्मचारीले हिमाल हस्पिटलको उपचार सेवामा विशेष छुट पाउने
BANKING

प्रभु बैंकका ग्राहक र कर्मचारीले हिमाल हस्पिटलको उपचार सेवामा विशेष छुट पाउने

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्ड’द्वारा सम्मानित
BANKING

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्ड’द्वारा सम्मानित

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।  इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको हो ।  आफ्नो कोर बैंकिङ्ग सफ्टवेयरको लागि फिनाकल प्रयोग गर्दै आइरहेको...

एनआईसी एशिया बैंकले प्राप्त गर्यो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’
BANKING

एनआईसी एशिया बैंकले प्राप्त गर्यो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

‘काठमाण्डौ । एनआईसी एशिया बैंकले प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि इनोभेसन अवार्ड्स २०२४अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ अवार्डबाट बैंक सम्मानित भएको हो ।    नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र...

सिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकमा २०% सम्मको आकर्षक छुट
BANKING

सिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकमा २०% सम्मको आकर्षक छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र वीरगंज, पर्सा स्थित साई डेण्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले साई डेण्टल क्लिनिकका सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २१ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२५ रुपैयाँ र बिक्रीदर १३३.८५ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.४८ रुपैयाँ र बिक्रीदर १४५.१३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.७९ रुपैयाँ र बिक्रीदर १७०.५६...

गभर्नर अधिकारी एशियन क्लियरिङ युनियनको ५२ औं बोर्ड बैठकमा सहभागी
NEPAL RASTRA BANK

गभर्नर अधिकारी एशियन क्लियरिङ युनियनको ५२ औं बोर्ड बैठकमा सहभागी

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी बंगलादेशको ढाकामा आयोजित एशियन क्लियरिङ युनियन (एसीयु) को ५२ औं बोर्ड बैठकमा सहभागी भएका छन्। जेठ १७–१८ गते बंगलादेश बैंकका गभर्नर अब्दुर रौफ तालुक्दरको अध्यक्षतामा आयोजित बैठकमा एसीयुका महासचिव फरहाद मोर्सली पावार्सीले सन् २०२२ मा युनियनबाट भएका काम–कारबाही सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा गभर्नर अधिकारीले...

हिमालयन बैंकद्वारा विराटनगरको रोडशेष चोकबाट बैंकिङ सेवा सञ्चालनमा
BANKING

हिमालयन बैंकद्वारा विराटनगरको रोडशेष चोकबाट बैंकिङ सेवा सञ्चालनमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङ्गबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।  बैंकले जेठ २० गतेदेखि रोडशेष चोक शाखा, विराटनगरको नामबाट सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो ।  बंैकको उक्त शाखाको उद्घाटन...

मुक्तिनाथ विकास बैंकका ग्राहकले स्काईवाक टावरको टिकट खरिदमा विशेष छुट पाउने
BANKING

मुक्तिनाथ विकास बैंकका ग्राहकले स्काईवाक टावरको टिकट खरिदमा विशेष छुट पाउने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाण्डौको कमलादीमा रहेको स्काईवाक टावरको टिकट खरिदमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रालि. सँग स्काइवाक टावरको टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X