बुधबार, जेष्ठ ६,२०८३ 06:24:24
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 06:24:24
ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम आयोजना
BANKING

ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम आयोजना

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ ।  बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं.२९ का अध्यक्ष  कुश ढकाल, वडा नं.३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं. ३०का वडा सचिव शम्भु बराल लगायत २००...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ३२ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३८ रुपैयाँ र बिक्रीदर १३३.९८ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.९४ रुपैयाँ र बिक्रीदर १४४.५९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.३७ रुपैयाँ र बिक्रीदर १७१.१४...

बजारमा पैसा फालाफाल भएपछि राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ झिक्दै
NEPAL RASTRA BANK

बजारमा पैसा फालाफाल भएपछि राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ झिक्दै

काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई सकस परेको छ । हिजो मात्रै बजारबाट ३५ अर्ब रुपैयाँ झिकेको केन्द्रीय बैकले आज पनि बजारबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।  केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले...

अधिकांश बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?
BANKING

अधिकांश बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाण्डौ । वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८६ प्रतिशत कायम भएको छ ।  जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.९९ प्रतिशत थियो । यसरी जेठ महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.१३...

प्रभु बैंकले असार महिनाका लागि कति दिनेछ ब्याज ? यस्तो छ नयाँ दर
BANKING

प्रभु बैंकले असार महिनाका लागि कति दिनेछ ब्याज ? यस्तो छ नयाँ दर

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले असार १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि ब्याजदर मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन जेठ महिनाकै निरन्तरता हो ।  बैंकले व्यक्तिगत मुद्दतीतर्फ ३ महिनादेखि ५ महिना अवधिका लागि ६...

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकतम कति पाइन्छ ?
BANKING

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकतम कति पाइन्छ ?

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।जसअनुसार नयाँ ब्याजदरमा कुनै परिवर्तन भएको छैन । बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । जसअन्तर्गत बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.६६६१ प्रतिशत कायम गरेको छ । व्यक्तिगततर्फको ३ महिना...

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक
BANKING

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ ।    असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत रहेको ब्याजदर असार महिनाका लागि पनि ६.७५ प्रतिशत नै कायम गरिएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.७५...

एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो, कुनमा कति पाइन्छ ?
BANKING

एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो, कुनमा कति पाइन्छ ?

काठमाण्डौ । एनआईसी एशिया बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत कायम गरेको छ । जुन जेठ महिनामा ७.८०० रहेको थियो ।  बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत,१ वर्षका...

कुमारी बैंकले घटायो असार महिनाका लागि ब्याजदर,कुनमा कति पाइन्छ ?
BANKING

कुमारी बैंकले घटायो असार महिनाका लागि ब्याजदर,कुनमा कति पाइन्छ ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ ।  असार महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत ब्याजदर पाउने छन् । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.०६ प्रतिशत ब्याजदर कायम...

राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ झिक्दै
NEPAL RASTRA BANK

राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ झिक्दै

काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो ।  अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्न लागेको हो । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न...

कोशी प्रदेशमा ३४ अर्ब बढी सहुलियपूर्ण कर्जा स्वीकृत, सबैभन्दा धेरै व्यवसायिक कृषितर्फ
BANKING

कोशी प्रदेशमा ३४ अर्ब बढी सहुलियपूर्ण कर्जा स्वीकृत, सबैभन्दा धेरै व्यवसायिक कृषितर्फ

काठमाण्डौ । कोशी प्रदेशमा ३४ अर्ब बढीको सहुलियपूर्ण कर्जा स्वीकृत भएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा कोशी प्रदेशमा ३४ अर्ब २ करोड ५२ लाख ४५ हजार रुपैयाँबराबरको सहुलियपूर्ण कर्जा स्वीकृत भएको हो ।  यो अवधिसम्म कुल २२ हजार १०७ जनाले सहुलियपूर्ण कर्जाका लागि दिएको आवेदन स्वीकृत भएको छ । कुल स्वीकृत कर्जामध्ये सबैभन्दा धेरै व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा...

बैंकिङ प्रणालीको निक्षेप एकै दिन १६ अर्बले घट्यो, कर्जा प्रवाहको कस्तो छ अवस्था ?
BANKING

बैंकिङ प्रणालीको निक्षेप एकै दिन १६ अर्बले घट्यो, कर्जा प्रवाहको कस्तो छ अवस्था ?

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १६ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ २८ गते बैंकिङ प्रणालीबाट १६ अर्ब रुपैयाँ बाहिरिएको हो । जेठ २७ गते ६२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा जेठ २८ गतेसम्म भने ६१ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । जेठ...

धुलिखेलको आगन्तुक रिसोर्टको सेवामा प्रभू बैंकका ग्राहक र कर्मचारी विशेष छुट पाउने
BANKING

धुलिखेलको आगन्तुक रिसोर्टको सेवामा प्रभू बैंकका ग्राहक र कर्मचारी विशेष छुट पाउने

काठमाण्डौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।  एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरे ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ३१ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३८ रुपैयाँ र बिक्रीदर १३३.९८ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.५२ रुपैयाँ र बिक्रीदर १४४.१६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.१६ रुपैयाँ र बिक्रीदर १७०.९२...

एभरेष्ट बैंकमा रोजगारीको अवसर,आवेदन दिने अन्तिम मिति कहिले ?
BANKING

एभरेष्ट बैंकमा रोजगारीको अवसर,आवेदन दिने अन्तिम मिति कहिले ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले केहि सीमित संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै टेलर पदका लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाण्डौ उपत्यका बाहिरका ब्रान्च तथा कार्यालयका लागि उक्त पदमा कर्मचारी माग गरेको हो ।  यो पदका लागि आवेदन दिन इच्छुक फ्रेसर आवेदकको उमेर २८ वर्ष नकटेको र २ वर्ष बैंकिङ कार्यानुभव भएकाको उमेर भने ३० वर्ष नकटेको हुनु पर्नेछ ।...

'डिजिटल रूपान्तरणलाई अँगाल्दै' नारासहित आईएमईले मनायो २४ औं वार्षिकोत्सव
BANKING

'डिजिटल रूपान्तरणलाई अँगाल्दै' नारासहित आईएमईले मनायो २४ औं वार्षिकोत्सव

काठमाण्डौ ।  नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको आइएमई स्थापनाको २३ वर्ष पूरा भएको छ ।  २४ औँ वर्ष  प्रवेश गर्दा आइएमई लिमिटेड  रेमिटेन्स क्षेत्रको  सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रूपमा  स्थापित हुन सफल भएको छ। 

वाणिज्य बैंकहरुको नाफामा १५% को गिरावट, कसले आर्जन गरे कति ?
BANKING

वाणिज्य बैंकहरुको नाफामा १५% को गिरावट, कसले आर्जन गरे कति ?

काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफा १४.९६ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा झण्डै १५ प्रतिशतले घट्न पुगेको हो । चालु आर्थिक वर्षको १० महिनासम्ममा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको तुलनामा ८ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ कम हो । गत आवको यसै अवधिसम्म वाणिज्य बैंकहरुले...

कामना सेवा विकास बैंकका ग्राहकले थाईरो ल्याबमा आकर्षक छुट पाउने
BANKING

कामना सेवा विकास बैंकका ग्राहकले थाईरो ल्याबमा आकर्षक छुट पाउने

काठमाण्डौ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित थाईरो ल्याब बुटवल प्रालिसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त ल्याबमा कामना सेवा विकास बैंकका...

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा
BANKING

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सुदूरपश्चिमको बैतडीमा जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले जेठ ३० गतेदेखि दशरथचन्द नगरपालिका–.२ स्थित देहीमाण्डौंमा आफ्नो ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल िविस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ३० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.१९ रुपैयाँ र बिक्रीदर १४३.८३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.९३ रुपैयाँ र बिक्रीदर १७०.७३...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X