सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बालुवाटार ४, काठमाण्डौस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख २८ गतेका दिन स्कुल व्याग वितरण गरेको हो । बैंकले वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का वि...

