मंगलवार, जेष्ठ ५,२०८३ 07:55:40
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:55:40
एनआईसी एशिया बैंकको हरिपूर्वा शाखा कार्यालय स्थानान्तरण हुने
BANKING

एनआईसी एशिया बैंकको हरिपूर्वा शाखा कार्यालय स्थानान्तरण हुने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको सर्लाही जिल्लामा रहेको हरिपूर्वा शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।हरिपूर्वा नगरपालिका वडा न. ५ हरिपूर्वा बजार चोकमा सञ्चालनमा रहेको उक्त शाखा साविकको भवनको सडक पारी ५० मिटर पूर्वतर्फ नयाँ भवनमा स्थानान्तरण हुन लागेको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०५ रुपैयाँ र बिक्रीदर १३३.६५ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.७६ रुपैयाँ र बिक्रीदर १४३.४१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.५१ रुपैयाँ र बिक्रीदर १६७.२६...

अर्जुन खनिया बने एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत
BANKING

अर्जुन खनिया बने एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत(असिस्टेन्ट सीइओ) पदमा बढुवा गरेको छ ।सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव सँगालिसकेका छन् । 

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित
BANKING

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।  नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीयसंस्थामध्ये सबैभन्दा बढी २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई बैंक...

कामना सेवा विकास बैक र इंगा सपिङ कम्प्लेक्सबीच छुट सम्बन्धी सम्झौता
BANKING

कामना सेवा विकास बैक र इंगा सपिङ कम्प्लेक्सबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देहीस्थित इंगा सपिङ कम्प्लेक्ससँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तै कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा  १० प्रतिशत छुटसम्म प्राप्त गर्न सक्नेछन् ।ग्राहकहरुले बैंक सँगको आबद्धता भएको...

वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकताः गभर्नर अधिकारी
NEPAL RASTRA BANK

वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकताः गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्वका साथै देशको समग्र आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको छ बताएका छन् । नेपाल राष्ट्र बैंकको आज आयोजना भएको ६९ औं वार्षिकोत्सवका अवसरमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।  उक्त अवसरमा अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले...

बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्बले घट्यो, सीडी रेसियो स्थिर रहँदा अन्तरबैंक ब्याजदर भने वृद्धि
BANKING

बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्बले घट्यो, सीडी रेसियो स्थिर रहँदा अन्तरबैंक ब्याजदर भने वृद्धि

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख ९ गते बैंकिङ प्रणालीबाट २ अर्ब रुपैयाँ बाहिरिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख ९ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३७ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन छ । वैशाख ८ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०१ रुपैयाँ र बिक्रीदर १३३.६१ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.७१ रुपैयाँ र बिक्रीदर १४२.३५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.४४ रुपैयाँ र बिक्रीदर १६७.१९...

अर्थका सचिव मधुकुमार मरासिनीद्वारा राष्ट्र बैंकको सञ्चालकको रुपमा शपथ ग्रहण
NEPAL RASTRA BANK

अर्थका सचिव मधुकुमार मरासिनीद्वारा राष्ट्र बैंकको सञ्चालकको रुपमा शपथ ग्रहण

काठमाण्डौ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा वैशाख १३ गते आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले मरासिनीलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र...

सिटिजन्स बैंकका ग्राहकलाई काठमाण्डौका विभिन्न संघ संस्थामा विशेष छुट
BANKING

सिटिजन्स बैंकका ग्राहकलाई काठमाण्डौका विभिन्न संघ संस्थामा विशेष छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधाहरु दिने क्रममा विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी विशेष छुट दिने सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन ।बैंकका ग्राहकहरुले नयाँ बानेश्वर, काठमाण्डौमा अवस्थित दुई संस्था नवदर्मा स्किन एण्ड...

प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत
BANKING

प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत भएको छ । बैंकको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सापकोटाको राजीनामा स्वीकृत गरेको हो ।  

लक्ष्मी सनराइज बैंकको काठमाण्डौ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
BANKING

लक्ष्मी सनराइज बैंकको काठमाण्डौ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले काठमाण्डौ उपत्यकाभित्रका आफ्ना २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । बैंकले काठमाण्डौ महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिकाको वडा न.२, बालकोटमा स्थानान्तरण गरेको हो । यसैगरी, काठमाण्डौ महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा भक्तपुर जिल्लास्थित मध्यपूर ठिमी...

बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्बले बढ्यो, सीडी रेसियो र अन्तरबैंक ब्याजदरमा गिरावट
BANKING

बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्बले बढ्यो, सीडी रेसियो र अन्तरबैंक ब्याजदरमा गिरावट

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार वैशाख ७ गते बैंकिङ प्रणालीबाट ५ अर्ब रुपैयाँ थपिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख ७ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ४२ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन छ । वैशाख ६ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको...

सिटिजन्स बैंकद्वारा प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान
BANKING

सिटिजन्स बैंकद्वारा प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेष्ठ नागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्देश्यका साथ स्थापना भएकोे सो संस्थालाई सहयोग प्रदान गरेको हो ।...

कुमारी बैंकमा मोवाइल एपबाट मुद्दति निक्षेप राख्दा बढी ब्याज पाइने
BANKING

कुमारी बैंकमा मोवाइल एपबाट मुद्दति निक्षेप राख्दा बढी ब्याज पाइने

काठमाण्डौ । युवा बैंकरले नेतृत्व हाँकिरहेको कुमारी बैंक लिमीटेडले मुद्दति निक्षेपको ब्याजदरमा नयाँ प्रयोग थालेको छ ।  बैंकले डिजीटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य तथा समय मागअनुसार नयाँ प्रयोगको थालनी गरेको हो ।  बैंकले बैशाख महिनाका लागि निक्षेप तथा कर्जाको ब्याजदर तोक्दा नयाँ प्रयोगको थालनी गरेको देखिएको छ । 

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सीईओमा मञ्जिला डंगोल नियुक्त
BANKING

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सीईओमा मञ्जिला डंगोल नियुक्त

काठमाण्डौ । विकास बैंकहरुको छाता संगठन, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मञ्जिला डंगोल नियुक्त भएकी छिन् । एशोसिएसनको सञ्चालक समितिको बैठकले डंगोललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

विकास बैंकहरुमध्ये कामना सेवाको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै, ७ वटाको भने ऋणात्मक
BANKING

विकास बैंकहरुमध्ये कामना सेवाको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै, ७ वटाको भने ऋणात्मक

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार अधिकांश विकास बैंकको वित्तिय विवरण लगानीकर्ताले अपेक्षा गरे अनुसार आउन सकेको छैन । वाणिज्य बैंकहरु जस्तै विकास बैंकहरुको प्रतिवेदन पनि अपेक्षा अनुरुप आउन नसकेको हो ।  त्रैमासिक प्रतिवेदन अनुसार कामना सेवा विकास बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै देखिएको छ । कामना सेवाको वितरणयोग्य मुनाफा २८ करोड ७३...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ११ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०९ रुपैयाँ र बिक्रीदर १३३.६९ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४१.५७ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६३.९३ रुपैयाँ र बिक्रीदर १६४.६७...

हिमालयन बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?
BANKING

हिमालयन बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले कर्पोरेट कार्यालय कमलादीका लागि एक जना असिस्टेन्ट म्यानेजरका लागि दरखास्त आह्वान गरेको हो ।  यो पदका लागि आवेदकको न्यूनतम शैक्षिक योग्यता आईटी सम्बन्धीत क्षेत्रमा कम्तिमा पनि स्नातक उत्तिण गरेको हुनुपर्नेछ । यसका साथै, ईएफटी/स्विच/सीएमएस–आईटीमा कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।  

एक महिना ०.७६% ले मात्रै बढ्यो नगद परिचालन,बैंक तथा वित्तीय संस्थाको निक्षेप ३२.०९% ले वृद्धि
BANKING

एक महिना ०.७६% ले मात्रै बढ्यो नगद परिचालन,बैंक तथा वित्तीय संस्थाको निक्षेप ३२.०९% ले वृद्धि

काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन  ०.७६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  विवरण अनुसार चैत महिनासम्ममा बजारमा ६ खर्ब ६९ अर्ब ९४ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत फागुन महिनाको तुलनामा ०.७६ प्रतिशतले मात्रै बढी हो । फागुन महिनासम्ममा बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.