मंगलवार, जेष्ठ ५,२०८३ 09:59:45
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:59:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु बैंकका ग्राहक र कर्मचारीले स्वस्तिक हेल्थ केयर सेन्टरमा विशेष छुट पाउने

Laxmi Sunrise Bank Limited
प्रभु बैंकका ग्राहक र कर्मचारीले स्वस्तिक हेल्थ केयर सेन्टरमा विशेष छुट पाउने
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ताल्छिखेल,सातदोबाटो,ललितपुरस्थित स्वस्तिक हेल्थकेयर सेन्टरबचि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उक्त हेल्थकेयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका स्वास्थ सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।

एक समारोहका बीच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथाप्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ ।

Bizshala
New Office
CG Motors

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको हेल्थकेयरले जनाएको छ । यसका साथे छिट्टै नै आकस्मिक उपचारदेखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउने सेन्टरले जनाएको छ ।  

प्रभु बैंकले नेपालभर रहेका ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.