प्रभू बैंकका सीईओ र डिसीईओसहित सीसीओ पनि पक्राउ परेका पुष्टि, सबैमाथि गैरकानूनी काम गरी बैंकलाई हानी पुर्याएको आरोप
काठमाण्डौ । बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा प्रभू बेंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन उच्चपदस्थ कर्मचारलिाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले औपचारिक रुपमा पुष्टि गरेको छ ।

