सोमबार, जेष्ठ ४,२०८३ 11:45:43
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:45:43
धरपकडविरुद्ध बैंकका सीइओहरुको प्रतिवाद: ‘बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गर्दा पहिला थुन्ने अनि सुन्ने नीति लिइनु गलत’
BANKING

धरपकडविरुद्ध बैंकका सीइओहरुको प्रतिवाद: ‘बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गर्दा पहिला थुन्ने अनि सुन्ने नीति लिइनु गलत’

काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संस्थाले प्रहरीको विशेष अनुसन्धान ब्यूरोले बैंकरहरुमाथि गरेको धरपकडको सामूहिक विरोध गरेको छ ।  नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान...

सिटिजन्स बैंकद्धारा क्रस वोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात
BANKING

सिटिजन्स बैंकद्धारा क्रस वोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रस बोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ ।  यस सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने बैंकले जनाएको छ ।  

सीआइबीदेखि गृहका अधिकारीलाई दिनभर बैंकिङ बुझाए सीइओहरुले
BANKING

सीआइबीदेखि गृहका अधिकारीलाई दिनभर बैंकिङ बुझाए सीइओहरुले

काठमाण्डौ । नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)देखि गृहमन्त्रालयका जिम्मेवारी अधिकारीहरुसम्मलाई बैंकिङ बुझाउँदा बुझाउँदै केही वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)को बुधबारको दिन बितेको छ ।  मंगलबार राजधानीको विभिन्न स्थानबाट धितोको मूल्याङ्कनभन्दा करिब दोब्बर बढी कर्जा देउराली सहकारीका सञ्चालकहरुलाई प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका...

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्ने
NEPAL RASTRA BANK

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १४ करोड र कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ गरी कुल ३८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८० चैत २ गतेदेखि २०८१ चैत १...

ग्लोबल आइएमई बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,कहिलेसम्म दिन सकिन्छ आवेदन ?
BANKING

ग्लोबल आइएमई बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गरी डिजिटल बैंकिङ÷इन्फरमेसन टेक्नोलोजी विभाग(अफिसर तथा असिस्टेन्ट तह)र जनरल बैंकिङ विभाग(अफिसर)का लागि कर्मचारी माग गरेको हो ।  

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १६ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ कायम भएको छ ।  

हठात् धरपकडले बैंकर आतङ्कित, ‘दुर्गा प्रसाईंलाई उन्मुक्ति, बैंकिङ जोगाउनेलाई हत्कडी !’
BANKING

हठात् धरपकडले बैंकर आतङ्कित, ‘दुर्गा प्रसाईंलाई उन्मुक्ति, बैंकिङ जोगाउनेलाई हत्कडी !’

काठमाण्डौ । देउराली सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)ले केही बैंकरहरुलाई पक्राउ गरेपछि देशभरका बैंकर आतङ्कित भएका छन् ।  सहकारीमार्फत कमसल धितो राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा हाल प्रभू बैंकमा बिलय भएको सेञ्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत(सीइओ) तुल्सी गौतम र मनोज न्यौपाने लगायत १० बैंकरलाई सीआइबीले...

‘सेञ्चुरी बैंकका २ पूर्व सीईओसहितका बैंकरलाई पक्राउ गर्दा सीआइबीले राष्ट्रबैंकसँग समन्वय गरेन’
BANKING

‘सेञ्चुरी बैंकका २ पूर्व सीईओसहितका बैंकरलाई पक्राउ गर्दा सीआइबीले राष्ट्रबैंकसँग समन्वय गरेन’

काठमाण्डौ । प्रभू बैंकमा बिलय भएको सेञ्चुरी कमर्सियल बैंकका २ पूर्व सीइओसहितका १० जना बैंकरलाई पक्राउ गरिएको विषयमा प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)ले केन्द्रीय बैंकसँग कुनै समन्वय नगरेको पाइएको छ ।  बिजशालासँग कुरा गर्दै केन्द्रीय बैंकका दुई उच्च अधिकारीले यस्तो खुलासा गरेका हुन् ।  सीआइबीले संकटग्रस्त देउराली सहकारी संस्थालाई कमसल धितो राखेर बढी कर्जा...

तुल्सी गौतम र मनोज न्यौपानेसहितका बैंकरलाई ७ दिन थप थुनामा राख्न अदालतको अनुमति
BANKING

तुल्सी गौतम र मनोज न्यौपानेसहितका बैंकरलाई ७ दिन थप थुनामा राख्न अदालतको अनुमति

काठमाण्डौ । देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमीटेड(सातदोबाटो, ललितपुर)लाई धितोको मूल्याङ्कन भन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंकका २ उच्चपदस्थ अधिकारीसहित १० जनालाई थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।  उच्च अदालत पाटनबाट फागुन १५ गते उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंकका...

तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक पनि पक्राउ पर्दैछन् ? यस्तो छ सीआइबीको भनाई
BANKING

तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक पनि पक्राउ पर्दैछन् ? यस्तो छ सीआइबीको भनाई

काठमाण्डौ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक समितिका अध्यक्ष र सञ्चालकहरु समेत पक्राउ पर्ने सम्भावना बढेको छ ।  नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरोका एक अधिकारीका अनुसार तत्कालीन समयका बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उच्चपदस्थ कर्मचारीहरुले चाहेर मात्रै २ अर्ब ११ करोड बढी कर्जा अनियमित ढंगले प्रवाह गर्ने काम नभएको पाइएको हो । 

प्रभू बैंकका बहालवाला डेपुटी सीइओसहित बैंकर किन पक्राउ परे ? को को पक्राउ परे ?
BANKING

प्रभू बैंकका बहालवाला डेपुटी सीइओसहित बैंकर किन पक्राउ परे ? को को पक्राउ परे ?

काठमाण्डौ । देशको बैंकिङ क्षेत्रका बारेमा भईरहेको विभिन्न टिकाटिप्पणीका बीच आज प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका पूर्व सीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ परेका छन् । मनोज न्यौपाने पनि तत्कालिन सेञ्चुरी बैंकको सीईओ रहिसकेका व्यक्ति हुन् । सेञ्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिएको छ ।  

प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने र पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ
BANKING

प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने र पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन् । न्यौपानेलाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । सीआईबीले न्यौपानेका साथै तत्कालिन सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको छ । 

डलरको मूल्यमा गिरावट,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्यमा गिरावट,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज डलरको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १५ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा गिरावट आएको हो ।

कामना सेवा विकास बैंकद्वारा सातवटै प्रदेश तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग
BANKING

कामना सेवा विकास बैंकद्वारा सातवटै प्रदेश तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग

काठमाण्डौ । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गरी सात वटै प्रदेश र केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सातवटै शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर,असिस्टेन्ट रिलेसन म्यानेजर,सर्भिस म्यानेजर र कन्ट्राक्युचल स्टाफ माग गरेको छ ।  

लघुवित्तका ऋणीलाई यस्ता छन् राष्ट्र बैंकको व्यवस्था,कर्जाको सीमादेखि चर्को ब्याज तथा सेवा शुल्कमा लगाम
BANKING

लघुवित्तका ऋणीलाई यस्ता छन् राष्ट्र बैंकको व्यवस्था,कर्जाको सीमादेखि चर्को ब्याज तथा सेवा शुल्कमा लगाम

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका ग्राहकहरुको वित्तीय जोखिम न्यूुनिकरण गर्त र साना ग्राहकको हकहित संरक्षणका लागि विभिन्न व्यवस्था गरेको छ । केन्द्रीय बैंकले विपन्न तथा न्यून आय भएका व्यक्तिलाई विनाधितो केवल सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्नका लागि प्रतिसमूह सदस्य बढीमा ५ लाख रुपैयाँसम्म मात्रै लघु कर्जाको व्यवस्था गरेको छ । यो...

'मनिटरी साइड स्ट्रङ भए पनि सरकारको कमजोर क्षमताले अर्थतन्त्रमा शिथिलता'
BANKING

'मनिटरी साइड स्ट्रङ भए पनि सरकारको कमजोर क्षमताले अर्थतन्त्रमा शिथिलता'

काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का प्रेसिडेन्ट सुनिल केसीले मनिटरी साइड निकै बलियो भए पनि सरकारको बजेट नीति तथा कार्यान्वयनको अवस्था कमजोर हुँदा अर्थतन्त्रमा शिथिलता देखिएको टिप्पणी गरेका छन् ।  सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  सही मौद्रिक नीतिकै कारण अर्थतन्त्रको बाह्य क्षेत्र निकै सुखद रहेको भए पनि...

राष्ट्रबैंकका गभर्नरले सुनाए अर्थतन्त्र गतिशील बनाउने ३ सूत्र
BANKING

राष्ट्रबैंकका गभर्नरले सुनाए अर्थतन्त्र गतिशील बनाउने ३ सूत्र

काठमाण्डौ । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणिको क्षमता नै नहेरी जथाभावी बैंकहरुले लोन दिंदा बैंकिङमा आजको सकस निम्तिएको दाबी गरेका छन् ।  नेपाल बैंकर्स एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘त्यो बेलाको ओभरफाइनान्सिङ नै आजको समस्याको मुख्य जड हो । लोन तपाई(बैंकर)हरुले नै दिनुभयो, तर क्षमता हेरेर दिनुभएन । यदि बैंकहरुले पनि ऋणिको तिर्नसक्ने...

उत्पादनमूलक क्षेत्रमा बैंकिङ पूँजी लैजाने सरकारको रणनीति रहेको छः सहसचिव धनिराम शर्मा
BANKING

उत्पादनमूलक क्षेत्रमा बैंकिङ पूँजी लैजाने सरकारको रणनीति रहेको छः सहसचिव धनिराम शर्मा

अर्थ मन्त्रालयका सह(सचिव धनिराम शर्माले सरकारको ध्यान बैंकिङ पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजाने रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा बनेपास्थित आगन्तुक रिसोर्टमा गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले सो कुरा बताएका हुन्।हिजोको दिनमा दिएको रिल्याक्सेन (सुविधा)ले गर्दा पुँजी अनुत्पादनशील क्षेत्रतर्फ गएको हुँदा अब...

लगानीकर्तालाई गभर्नरको आग्रहः ‘बैंक जोगाउन यस वर्ष लाभांश कम लिनुस्’
BANKING

लगानीकर्तालाई गभर्नरको आग्रहः ‘बैंक जोगाउन यस वर्ष लाभांश कम लिनुस्’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई जोगाउन तथा संस्थाको साख कायम राख्न यस वर्ष लाभांश नदिन लगानीकर्तालाई आग्रह गरेका छन् । बैंकर्स एशोसियसनले आयोजना गरेको बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो आग्रह गरेका हुन् ।  अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुमा...

बैंकहरुको खराब कर्जा बढेको होइन,वास्तविकता बाहिरिएको मात्रै हो: गभर्नर अधिकारी
BANKING

बैंकहरुको खराब कर्जा बढेको होइन,वास्तविकता बाहिरिएको मात्रै हो: गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको नभई यो वर्ष वास्तविक चित्र मात्र सार्वजनिक भएको खुलासा गरेका छन् ।  नेपाल बैंकर्स एशोसियसनको एक कार्यक्रमलाई सम्बोधन गर्दै चालु कर्जा मार्गदर्शन लागू भएपछि बैंकहरुले कर्जाको इभर ग्रिनिङ गर्न नपाएका रत्यसले खराब कर्जाको वास्तविक चित्र बाहिरिएको बताएका हुन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.