आईतवार, जेष्ठ ३,२०८३ 11:59:53
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:59:53
एनआईसीको सेयरमूल्य बढे केही सातामै रु. ५६६ सम्म पुग्नसक्ने, घटे कतिमा झर्ला ? प्राविधिक रुपमा यस्तो देखियो
BANKING

एनआईसीको सेयरमूल्य बढे केही सातामै रु. ५६६ सम्म पुग्नसक्ने, घटे कतिमा झर्ला ? प्राविधिक रुपमा यस्तो देखियो

काठमाण्डौ । पछिल्लो समय दोस्रो बजारमा निकै चर्चामा रहेको एनआईसी एसिया बैंकको सेयरमूल्यको विषयमा सर्वत्र चासो देखिन्छ । साताको पहिलो कारोबार दिन आइतबार यो बैंकको दोश्रो बजार मूल्यमा दोहोरो अंकको बढोत्तरी भयो । कतिपयले यसलाई अब कम्पनीको मूल्य लयमा फर्किएको रुपमा पनि हेरेका छन् ।  पछिल्लो समय अधिकांश बैंक तथा वित्तीय संस्थाहरु कर्जा असूली नभएर सकसमा छन् । उनीहरुको मुख्य...

डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन ७ गते)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा कुनै थपघट भएको छैन ।

बैंकरका चारै संगठनको एउटै स्वर-'नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट, निक्षेपकर्ताको पैसा डूब्दैन'
BANKING

बैंकरका चारै संगठनको एउटै स्वर-'नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट, निक्षेपकर्ताको पैसा डूब्दैन'

काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्थाहरुले संयुक्त रुपमा ८२ हजारभन्दा धेरैलाई रोजगारी दिइरहेको क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भएका र सामाजिक सञ्जालहरुमा समेत प्रेषित केही भ्रामक र गलत अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।  वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघ, विकास बैंकका...

कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाईन खाता खोल्न सकिने
BANKING

कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाईन खाता खोल्न सकिने

 काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ ।उक्त मोड्युल सार्वजनिक भए सँगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु नपर्ने बैंकले जनाएको छ । अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएता पनि ग्राहकले आफ्नो विवरण...

बैंक सञ्चालकहरुको संगठन पनि बोल्यो-'अफवाहको पछि नलाग्नू, सबै वित्तीय संस्था स्वस्थ र सुरक्षित'
BANKING

बैंक सञ्चालकहरुको संगठन पनि बोल्यो-'अफवाहको पछि नलाग्नू, सबै वित्तीय संस्था स्वस्थ र सुरक्षित'

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा फैलाइएको भ्रमको पछि नलाग्न आह्वान गरेको छ ।  सिविफिनले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेको हो ।  पछिल्लो  समय दुर्गा प्रसाईं र उनका अराजक समर्थकहरुले एनआईसी एशिया बैंक लगायतका वित्तीय संस्थाहरुविरुद्ध अनर्गल प्रचार गरिरहेका छन् । तिनै प्रचारका पछि लागेर...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ६ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५३ रुपैयाँ र बिक्रीदर १३३.१३ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.७७ रुपैयाँ र बिक्रीदर १४३.४२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.८९ रुपैयाँ र बिक्रीदर १६७.६४...

महालक्ष्मी विकास बैंक नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा‘ ए’वर्गमा पर्न सफल
BANKING

महालक्ष्मी विकास बैंक नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा‘ ए’वर्गमा पर्न सफल

काठमाण्डौ । महा लक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा फागुन ३ गते जाारी गरिएको सुचना बमोजिम संगठित संस्थाको वर्गीकरणमा‘ए’वर्गमा पर्न सफल भएको छ ।  

गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको न्यूरोड शाखा धर्मपथमा स्थानान्तरण
Finance

गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको न्यूरोड शाखा धर्मपथमा स्थानान्तरण

काठमाण्डौ ।  गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडलेको.पशुपति प्लाजास्थित न्यूरोडमा रहेको शाखा काठमाण्डौ मनपा २३ धर्मपथमा स्थानान्तरण भएको छ ।  उक्त शाखा फागुन ३ गतेबाट स्थानान्तरण गरिएको हो । अहिले नयाँ स्थानबाट वित्तीय कारोबार सञ्चालन भईरहेको कम्पनीले जनाएको छ ।  

डलरको भाउ बढ्यो ,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो ,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन ४ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयको दर अनुसार डलरको मूल्य बढेको हो । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५८ रुपैयाँ र बिक्रीदर १३३.१८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन डलरको खरिददर १३२.५६ रुपैयाँ र बिक्रीदर १३३.१६ रुपैयाँ कायम थियो ।  

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ३ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५६ रुपैयाँ र बिक्रीदर १३३.१६ रुपैयाँ कायम भएको छ ।  

माछापुच्छ्रे बैंकद्वारा ७ वटै प्रदेशका लागि कर्मचारी माग
BANKING

माछापुच्छ्रे बैंकद्वारा ७ वटै प्रदेशका लागि कर्मचारी माग

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ७ वटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । बैंकले जुनियर असिस्टेन्ट पदका लागि ६० जना कर्मचारी माग गरेको हो । यो पदका लागि वाणिज्यशास्त्रमा न्यूनतम स्नातम तह उत्तीण गरेको हुनुपर्नेछ । 

१.८२ करोड नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
BANKING

१.८२ करोड नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

काठमाण्डौ । ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरी जिल्लाको ईनरुवा नगरपालिकाबाट १ करोड ८२ लाख नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।  

कर्जा असुलीमा उत्कृष्ट रहेको र बैंकभित्र कुनै असमझदारी नरहेको एनआईसी एशिया बैंकको भनाई
BANKING

कर्जा असुलीमा उत्कृष्ट रहेको र बैंकभित्र कुनै असमझदारी नरहेको एनआईसी एशिया बैंकको भनाई

काठमाण्डौ । एनआईसी एशिया बैंकले बैंकभित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारी नरहेको जनाएको छ ।  बैंकले एक प्रेस विज्ञप्ती जारी गर्दै बैंकभित्र कुनै प्रकारको असमझदारी नभएको जनाएको हो । बैंकले केहि सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।  

विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति एनआईसी एशिया बैंकको गम्भिर ध्यानाकर्षण
BANKING

विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति एनआईसी एशिया बैंकको गम्भिर ध्यानाकर्षण

काठमाण्डौ । एनआईसी एशिया बैंकले पछिल्लो समय बैंकप्रति विभिन्न सञ्चार माध्यममा भईरहेको आक्रमणको प्रतिकार गरेको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै बैंकका बारेमा भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण भईरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  केहि सञ्चार माध्यममा बैंकको कर्जा असुली चिन्ताजनक रहेको,बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको र सोहि सन्दर्भमा बैंकको नायब...

महालक्ष्मी विकास बैंकको नयाँ वर्ष लक्षित १०.९९% मै कर्जा योजनाहरु
BANKING

महालक्ष्मी विकास बैंकको नयाँ वर्ष लक्षित १०.९९% मै कर्जा योजनाहरु

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नयाँवर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको छ ।  यी योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महा लक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा...

‘रियल स्टेट सेक्टरमा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेका छैनौँ: एनआईसी एशिया बैंक
BANKING

‘रियल स्टेट सेक्टरमा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेका छैनौँ: एनआईसी एशिया बैंक

काठमाण्डौ । एनआईसी एशिया बैंकले विभिन्न सञ्चार माध्यममा बैंकले निर्धारित सीमाभन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयमा गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ ।  बैंकले एक विज्ञप्ती जारी गर्दै केही सञ्चारमाध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको...

कुमारी बैंकको‘कुमारी गज्जब बचत’ खाताःउच्च ब्याजसहित स्वास्थ्य बीमाको व्यवस्था
BANKING

कुमारी बैंकको‘कुमारी गज्जब बचत’ खाताःउच्च ब्याजसहित स्वास्थ्य बीमाको व्यवस्था

काठमाण्डौ । कुमारी बैंकले ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ । बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित बेंकले यो बचत खाता योजना ल्याएको जनाएको छ ।  न्युनतम मौज्दातरु. १ हजार रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१% प्रदान गर्नुका साथै रु. २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा,निःशुल्क डेबिट कार्डसमेत उपलब्ध...

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जं.व राणा चयन
BANKING

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जं.व राणा चयन

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप जं.व राणा चयन भएका छन् । बैंकको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई बैंकको अध्यक्षमा चयन गरेको हो ।  बैंकले गत माघ २८ गते २३ औँ  वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।  

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: यस्तो छ ५ बुँदे नीतिगत व्यवस्था र त्यसले पार्ने प्रभाव
BANKING

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: यस्तो छ ५ बुँदे नीतिगत व्यवस्था र त्यसले पार्ने प्रभाव

काठमाण्डौ । बजार तथा लगानीकर्ताले अपेक्षा गरेभन्दा केही फरक मौद्रिक नीतिको समीक्षा नेपाल राष्ट्रबैंकले ढिलो गरी सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले सोमबार राति मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो । जसअन्तर्गत केन्द्रीय बैंकले ५ बुँदे नीतिगत व्यवस्था गरेको छ । जसमा अधिकांश नीतिगत व्यवस्था पहिलो त्रैमासिक समीक्षाको भन्दा खासै फरक छैन । 

‘५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष कुनै निवेदन दिइएको छैन’: एनआईसी एशिया बैंक
BANKING

‘५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष कुनै निवेदन दिइएको छैन’: एनआईसी एशिया बैंक

काठमाण्डौ । एनआईसी एशिया बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको भन्ने समाचारको खण्डन गरेको छ । बैंकले एक प्रेस विज्ञप्ती जारी गर्दै केही सञ्चार माध्यममा बैंकले आफ्ना ५० शाखाकार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी समाचार प्रकाशित भएकोमा त्यसमा कुनै सत्यता नभएको जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.