आईतवार, जेष्ठ ३,२०८३ 12:03:45
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:03:45
कर्णाली डेभलपमेन्ट बैंकको नाफामा १९२.१५% को बढोत्तरी,खराब कर्जा अनुपात भने वृद्धि
BANKING

कर्णाली डेभलपमेन्ट बैंकको नाफामा १९२.१५% को बढोत्तरी,खराब कर्जा अनुपात भने वृद्धि

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको मुनाफामा १९२.१५ प्रतिशतको बढोत्तरी आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।  

नेपाल बैंकर्स संघ र युएसएड ट्रेडको संयुक्त आयोजनामा हेजिङ्गसँग सम्बन्धित विषयमा छलफल सम्पन्न
BANKING

नेपाल बैंकर्स संघ र युएसएड ट्रेडको संयुक्त आयोजनामा हेजिङ्गसँग सम्बन्धित विषयमा छलफल सम्पन्न

काठमाण्डौ । नेपाल बैंकर्स संघ र USAID Trade and Competitiveness को संयुक्त आयोजनामा “Implementation of Institutional Mechanism for Hedging Facility And Suggestions for the Q2 Review Of Monetary Policy2080/81 ” विषयक Policy Dialogue सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उदेश्य मौद्रिक नीति २०८०/८१  मा भएका केहि नीतिगत व्यवस्था र त्यसका कार्यान्वयनका पक्षहरुको बारेमा अन्तरक्रिया तथा हेजिङ्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।  

बैंक तथा वित्तीय संस्थाले एक दिनमै संकलन गरे २ अर्ब निक्षेप,कर्जा प्रवाहको अवस्था कस्तो ?
BANKING

बैंक तथा वित्तीय संस्थाले एक दिनमै संकलन गरे २ अर्ब निक्षेप,कर्जा प्रवाहको अवस्था कस्तो ?

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुद्वारा संकलन भएको निक्षप ६१ खर्ब बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप ६१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको हो ।  

राष्ट्र बैंकले आज पनि बजारबाट ३० अर्ब झिक्दै
NEPAL RASTRA BANK

राष्ट्र बैंकले आज पनि बजारबाट ३० अर्ब झिक्दै

काठमाण्डौ । बैंकिङ प्रणालीमा पैसा थुप्रदै गएपछि नेपाल राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३० अर्ब रुपैयाँ झिक्न लागेको हो । 

डलरको मूल्यमा गिरावट,यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्यमा गिरावट,यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ १७ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको मूल्य ०.०४ डलरले घटेको हो ।    

नेरुडे लघुवित्तले डाक्यो साधारण सभा,सेयरधनीलाई छैन लाभांशको कुनै अजेण्डा
Finance

नेरुडे लघुवित्तले डाक्यो साधारण सभा,सेयरधनीलाई छैन लाभांशको कुनै अजेण्डा

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। माघ १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारण सभा डाकेको हो।  

स्वरोजगार लघुवित्तद्वारा लाभांश प्रस्ताव: बोनस र नगद कति ?
BANKING

स्वरोजगार लघुवित्तद्वारा लाभांश प्रस्ताव: बोनस र नगद कति ?

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ ।  कम्पनीको माघ १५ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको २६३ औं बैठकले आर्थिक वर्ष २०७९-८० सम्मको वितरणयोग्य मुनाफाबाट संस्थाका सेयरधनीलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि चुक्तापूँजीको ०.३६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

बढ्यो डलरको भाउ,यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ,यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज डलरको भाउ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज(माघ १६ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको मूल्य ०.०३ डलरले बढेको हो ।    

निफ्राले घटायो निक्षेपको ब्याजदर,कर्जामा भने वृद्धि
BANKING

निफ्राले घटायो निक्षेपको ब्याजदर,कर्जामा भने वृद्धि

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले माघ १६ गतेदेखि लागू  हुनेगरी ब्याजदर घटाएको छ । बैंकले शुभ पूर्वाधार खाता योजना अन्तर्गतको ५ वर्ष वा सोभन्दा माथि अवधिका लागि व्यक्तिगततर्फ ८.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ प्रशोचनको गर्ने भएको छ ।  बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । 

आज डलरको भाउ स्थिर,यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज डलरको भाउ स्थिर,यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ १५ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको मूल्य स्थिर रहेको हो ।   

लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत योजना निर्माण गर्ने सम्झौता
वाणिज्य बैंक

लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत योजना निर्माण गर्ने सम्झौता

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले २० मेगावाटको अपर सेती हाईड्रो परियोजनामा लगानी गर्ने भएको छ । यसका लागि बैंकले अपर सेती हाईड्रो प्रालिसँग माघ १२ गते सम्झौता गरेको छ ।  

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ११ वटा पदमा कर्मचारी माग गरेको हो ।  

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १४ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६९ र बिक्रीदर १३३.२९ रुपैयाँ कायम भएको छ ।  

अमेरिकी डलरको मूल्यमा झिनो गिरावट, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

अमेरिकी डलरको मूल्यमा झिनो गिरावट, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको भाउमा झिनो गिरावट आएको छ छ । नेपाल राष्ट्र बैंकले आज(माघ १२ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउमा झिनो गिरावट आएको हो ।    

सपोर्ट लघुवित्तको मुनाफा २४६.८२% ले बढ्यो,खराब कर्जा अनुपातमा उल्लेख्य कमी
Finance

सपोर्ट लघुवित्तको मुनाफा २४६.८२% ले बढ्यो,खराब कर्जा अनुपातमा उल्लेख्य कमी

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २४६.८२ प्रतिशतको उल्लेख्य मुनाफा आर्जन गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

विन नेपाल लघुवित्तले पनि लगानीकर्तालाई बनायो निराश
BANKING

विन नेपाल लघुवित्तले पनि लगानीकर्तालाई बनायो निराश

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७९-८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।  कम्पनीको माघ १० गते अपरान्ह बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

मिर्मिरे लघुवित्तलाई लाभांश बाँड्न राष्ट्रबैंकद्वारा रोक, लगानीकर्ता हिस्स
BANKING

मिर्मिरे लघुवित्तलाई लाभांश बाँड्न राष्ट्रबैंकद्वारा रोक, लगानीकर्ता हिस्स

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडलाई राष्ट्रबैंकले लाभांश वितरणमा रोक लगाएको छ ।  कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष  २०७९८० को वित्तीय विवरण पास गरी चुक्तापुँजीको  ६.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो ।  सो निर्णय स्वीकृतिका लागि राष्ट्रबैंक पठाइएकोमा त्यहाँबाट अस्वीकृत भएको हो । 

डलरको मूल्यमा गिरावट, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्यमा गिरावट, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ११ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउ घटेको हो ।  केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७० रुपैयाँ र बिक्रीदर १३३.३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.७५ रुपैयाँ र बिक्रीदर १३३.३५ रुपैयाँ कायम थियो।  

विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार,बोलकबोल आज
NEPAL RASTRA BANK

विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार,बोलकबोल आज

काठमाण्डौ । नेपाल सरकारले विकास ऋणपत्र बिक्री गरेर १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ ।  नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्र बैंकले १० अर्ब रुपैयाँबराबरको ५ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गर्न लागेको हो । यो विकास ऋणपत्रको बोलकबोल आज दिउँसो २ बजे अनलाइन बिडिङमार्फत हुन लागेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.