बिहीबार, असार १८,२०८३ 10:40:51
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:40:51
कृषि विकास बैंकद्वारा विभिन्न पदका लागि ११२ जना कर्मचारी माग, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
BANKING

कृषि विकास बैंकद्वारा विभिन्न पदका लागि ११२ जना कर्मचारी माग, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि ११२ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा रिक्त रहेको पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।  

नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने सहमती
NEPAL RASTRA BANK

नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने सहमती

काठमाण्डौ । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच भुक्तानी प्रणाली एकीकृत गर्ने समझदारी भएको छ । राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीको विकासको निम्ति नेपालको National Payments Interface (NPI) र भारतको Unified Payments Interface (UPI) को प्रणालीलाई एकीकृत गर्ने सम्बन्धमा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्बन्धमा समझदारी भई एक Terms of Reference (TOR) मा हस्ताक्षर भएको हो...

राष्ट्रबैंकद्वारा एकीकृत निर्देशन संसोधन, चैतदेखि ब्याजदर अझै घट्ने
BANKING

राष्ट्रबैंकद्वारा एकीकृत निर्देशन संसोधन, चैतदेखि ब्याजदर अझै घट्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन/परिमार्जन/थप गरेको छ । केन्द्रीय बैंकले क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गरेको हो ।

ग्लोबल आइएमई बैंकका स्वतन्त्र सञ्चालक देवेन्द्र प्रताप शाहको कार्यकाल समाप्त
BANKING

ग्लोबल आइएमई बैंकका स्वतन्त्र सञ्चालक देवेन्द्र प्रताप शाहको कार्यकाल समाप्त

काठमाण्डौ । ग्लोबल आइएमई बैंकका स्वतन्त्र सञ्चालक देवेन्द्र प्रताप शाहको कार्यकाल समाप्त भएको छ । शाहको ४ वर्षे कार्यकाल प्रचलित कानूत तथा बैंकको नियमावली बमोजिम समाप्त भएको बैंकले जनाएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १० गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.४६ रुपैयाँ र बिक्रीदर १३३.०६ रुपैयाँ कायम भएको छ ।  

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवाको शुभारम्भ
BANKING

माछापुच्छ्रे बैंकद्वारा भीडियो केवाईसी सेवाको शुभारम्भ

काठमाण्डौ । माछापुच्छ्रे बैंकले भीडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन् ।

राष्ट्र बैंकको नयाँ भवन हस्तान्तरणको अन्तिम चरणमा
NEPAL RASTRA BANK

राष्ट्र बैंकको नयाँ भवन हस्तान्तरणको अन्तिम चरणमा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको नयाँ भवन हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ । २०७२ को विनाशकारी भूकम्पले बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवन क्षतिग्रस्त बनेपछि सरकारले २०७६ असार २३ गते शिलान्यास गरी नयाँ भवन निर्माण गर्न सुरु गरेको थियो । नयाँ भवनको शिलान्यास तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।  २०७२ वैशाख १२ गतेको महा भूकम्पका कारण बैंकको...

'अर्थतन्त्रलाई चलायमान बनाउन घर र सेयर कर्जा अझै सहज बनाउनुपर्छ'
BANKING

'अर्थतन्त्रलाई चलायमान बनाउन घर र सेयर कर्जा अझै सहज बनाउनुपर्छ'

काठमाण्डौ । सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउन घर र सेयरधितो कर्जालाई एकपटक अझै सहज गरेर अगाडि बढ्नुपर्नेमा बैंकर तथा विश्लेषक भरतराज ढकालले जोड दिएका छन् ।  बिजशालासँग कुरा गर्दै मुक्तिनाथ विकास बैंकका अध्यक्ष ढकालले सबै दोषजति बैंकरहरुको टाउकोमा थोपरेर, अनावश्यक लाञ्छना लगाएर अर्थतन्त्रमा सुधार नहुने प्रष्ट पारे ।  अर्थतन्त्रलाई तत्काल चलायमान बनाउन एकपटक...

राष्ट्रबैंकले भन्यो-'निक्षेप पूर्ण सुरक्षित छ, बैंकहरुसँग ढुक्कले कारोबार गर्नू'
BANKING

राष्ट्रबैंकले भन्यो-'निक्षेप पूर्ण सुरक्षित छ, बैंकहरुसँग ढुक्कले कारोबार गर्नू'

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्था सवल रहेका र यहाँ सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको भन्दै ढुक्कसँग कारोबार गर्न आह्वान गरेको छ ।  पछिल्लो समयमा उत्पन्न असहज परिस्थिति र केही अराजक समूहको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रीय बैंकले एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई यस्तो आह्वान गरेको हो । 

देवकुमार ढकाल भन्छन्-'नेपालको बैंकिङ दक्षिण एशियामै सवल छ, ढुक्क भएर कारोबार गर्नू'
BANKING

देवकुमार ढकाल भन्छन्-'नेपालको बैंकिङ दक्षिण एशियामै सवल छ, ढुक्क भएर कारोबार गर्नू'

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको बैंक सुपरीवेक्षण विभागका प्रमुख (कार्यकारी निर्देशक) देवकुमार ढकालले नेपालको बैंकिङ दक्षिण एशियाकै अब्बल रहेको दाबी गरेका छन् ।  बिजशालासँग कुरा गर्दै उनले नेपालको बैंकिङमा कुनै पनि ठूलो समस्या नरहेको र अधिकांश बैंक तथा वित्तीय संस्थाको वित्तीय सूचक राम्रो रहेको उल्लेख गर्दै सर्वसाधारणलाई ढुक्क भएर कारोबार गर्न र कसैले फैलाएको...

अमेरिकी डलरको मूल्य आजपनि स्थिर,यूरो र पाउण्ड स्ट्रलीङको भने बढ्यो
NEPAL RASTRA BANK

अमेरिकी डलरको मूल्य आजपनि स्थिर,यूरो र पाउण्ड स्ट्रलीङको भने बढ्यो

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन ८ गते)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा कुनै थपघट भएको छैन ।केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५३ रुपैयाँ र बिक्रीदर १३३.१३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि यहि मूल्यमा डलरको कारोबार भएको थियो ।  

कृषि विकास बैंकले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?
BANKING

कृषि विकास बैंकले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ  वार्षिक साधारण सभा डाकेको हो।  बैठकले भक्तपुर बोडे स्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा आगामी फागुन ३० गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त...

एनआईसीको सेयरमूल्य बढे केही सातामै रु. ५६६ सम्म पुग्नसक्ने, घटे कतिमा झर्ला ? प्राविधिक रुपमा यस्तो देखियो
BANKING

एनआईसीको सेयरमूल्य बढे केही सातामै रु. ५६६ सम्म पुग्नसक्ने, घटे कतिमा झर्ला ? प्राविधिक रुपमा यस्तो देखियो

काठमाण्डौ । पछिल्लो समय दोस्रो बजारमा निकै चर्चामा रहेको एनआईसी एसिया बैंकको सेयरमूल्यको विषयमा सर्वत्र चासो देखिन्छ । साताको पहिलो कारोबार दिन आइतबार यो बैंकको दोश्रो बजार मूल्यमा दोहोरो अंकको बढोत्तरी भयो । कतिपयले यसलाई अब कम्पनीको मूल्य लयमा फर्किएको रुपमा पनि हेरेका छन् ।  पछिल्लो समय अधिकांश बैंक तथा वित्तीय संस्थाहरु कर्जा असूली नभएर सकसमा छन् । उनीहरुको मुख्य...

डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन ७ गते)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा कुनै थपघट भएको छैन ।

बैंकरका चारै संगठनको एउटै स्वर-'नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट, निक्षेपकर्ताको पैसा डूब्दैन'
BANKING

बैंकरका चारै संगठनको एउटै स्वर-'नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट, निक्षेपकर्ताको पैसा डूब्दैन'

काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्थाहरुले संयुक्त रुपमा ८२ हजारभन्दा धेरैलाई रोजगारी दिइरहेको क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भएका र सामाजिक सञ्जालहरुमा समेत प्रेषित केही भ्रामक र गलत अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।  वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघ, विकास बैंकका...

कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाईन खाता खोल्न सकिने
BANKING

कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाईन खाता खोल्न सकिने

 काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ ।उक्त मोड्युल सार्वजनिक भए सँगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु नपर्ने बैंकले जनाएको छ । अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएता पनि ग्राहकले आफ्नो विवरण...

बैंक सञ्चालकहरुको संगठन पनि बोल्यो-'अफवाहको पछि नलाग्नू, सबै वित्तीय संस्था स्वस्थ र सुरक्षित'
BANKING

बैंक सञ्चालकहरुको संगठन पनि बोल्यो-'अफवाहको पछि नलाग्नू, सबै वित्तीय संस्था स्वस्थ र सुरक्षित'

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा फैलाइएको भ्रमको पछि नलाग्न आह्वान गरेको छ ।  सिविफिनले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेको हो ।  पछिल्लो  समय दुर्गा प्रसाईं र उनका अराजक समर्थकहरुले एनआईसी एशिया बैंक लगायतका वित्तीय संस्थाहरुविरुद्ध अनर्गल प्रचार गरिरहेका छन् । तिनै प्रचारका पछि लागेर...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ६ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५३ रुपैयाँ र बिक्रीदर १३३.१३ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.७७ रुपैयाँ र बिक्रीदर १४३.४२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.८९ रुपैयाँ र बिक्रीदर १६७.६४...

महालक्ष्मी विकास बैंक नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा‘ ए’वर्गमा पर्न सफल
BANKING

महालक्ष्मी विकास बैंक नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा‘ ए’वर्गमा पर्न सफल

काठमाण्डौ । महा लक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा फागुन ३ गते जाारी गरिएको सुचना बमोजिम संगठित संस्थाको वर्गीकरणमा‘ए’वर्गमा पर्न सफल भएको छ ।  

गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको न्यूरोड शाखा धर्मपथमा स्थानान्तरण
Finance

गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको न्यूरोड शाखा धर्मपथमा स्थानान्तरण

काठमाण्डौ ।  गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडलेको.पशुपति प्लाजास्थित न्यूरोडमा रहेको शाखा काठमाण्डौ मनपा २३ धर्मपथमा स्थानान्तरण भएको छ ।  उक्त शाखा फागुन ३ गतेबाट स्थानान्तरण गरिएको हो । अहिले नयाँ स्थानबाट वित्तीय कारोबार सञ्चालन भईरहेको कम्पनीले जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.