बिहीबार, असार १८,२०८३ 08:29:07
Bizshala
  • बिहीबार, असार १८,२०८३ 08:29:07
निफ्राले घटायो निक्षेपको ब्याजदर,कर्जामा भने वृद्धि
BANKING

निफ्राले घटायो निक्षेपको ब्याजदर,कर्जामा भने वृद्धि

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले माघ १६ गतेदेखि लागू  हुनेगरी ब्याजदर घटाएको छ । बैंकले शुभ पूर्वाधार खाता योजना अन्तर्गतको ५ वर्ष वा सोभन्दा माथि अवधिका लागि व्यक्तिगततर्फ ८.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ प्रशोचनको गर्ने भएको छ ।  बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । 

आज डलरको भाउ स्थिर,यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज डलरको भाउ स्थिर,यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ १५ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको मूल्य स्थिर रहेको हो ।   

लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत योजना निर्माण गर्ने सम्झौता
वाणिज्य बैंक

लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत योजना निर्माण गर्ने सम्झौता

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले २० मेगावाटको अपर सेती हाईड्रो परियोजनामा लगानी गर्ने भएको छ । यसका लागि बैंकले अपर सेती हाईड्रो प्रालिसँग माघ १२ गते सम्झौता गरेको छ ।  

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ११ वटा पदमा कर्मचारी माग गरेको हो ।  

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १४ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६९ र बिक्रीदर १३३.२९ रुपैयाँ कायम भएको छ ।  

अमेरिकी डलरको मूल्यमा झिनो गिरावट, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

अमेरिकी डलरको मूल्यमा झिनो गिरावट, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको भाउमा झिनो गिरावट आएको छ छ । नेपाल राष्ट्र बैंकले आज(माघ १२ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउमा झिनो गिरावट आएको हो ।    

सपोर्ट लघुवित्तको मुनाफा २४६.८२% ले बढ्यो,खराब कर्जा अनुपातमा उल्लेख्य कमी
Finance

सपोर्ट लघुवित्तको मुनाफा २४६.८२% ले बढ्यो,खराब कर्जा अनुपातमा उल्लेख्य कमी

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २४६.८२ प्रतिशतको उल्लेख्य मुनाफा आर्जन गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

विन नेपाल लघुवित्तले पनि लगानीकर्तालाई बनायो निराश
BANKING

विन नेपाल लघुवित्तले पनि लगानीकर्तालाई बनायो निराश

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७९-८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।  कम्पनीको माघ १० गते अपरान्ह बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

मिर्मिरे लघुवित्तलाई लाभांश बाँड्न राष्ट्रबैंकद्वारा रोक, लगानीकर्ता हिस्स
BANKING

मिर्मिरे लघुवित्तलाई लाभांश बाँड्न राष्ट्रबैंकद्वारा रोक, लगानीकर्ता हिस्स

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडलाई राष्ट्रबैंकले लाभांश वितरणमा रोक लगाएको छ ।  कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष  २०७९८० को वित्तीय विवरण पास गरी चुक्तापुँजीको  ६.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो ।  सो निर्णय स्वीकृतिका लागि राष्ट्रबैंक पठाइएकोमा त्यहाँबाट अस्वीकृत भएको हो । 

डलरको मूल्यमा गिरावट, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्यमा गिरावट, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ११ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउ घटेको हो ।  केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७० रुपैयाँ र बिक्रीदर १३३.३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.७५ रुपैयाँ र बिक्रीदर १३३.३५ रुपैयाँ कायम थियो।  

विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार,बोलकबोल आज
NEPAL RASTRA BANK

विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार,बोलकबोल आज

काठमाण्डौ । नेपाल सरकारले विकास ऋणपत्र बिक्री गरेर १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ ।  नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्र बैंकले १० अर्ब रुपैयाँबराबरको ५ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गर्न लागेको हो । यो विकास ऋणपत्रको बोलकबोल आज दिउँसो २ बजे अनलाइन बिडिङमार्फत हुन लागेको हो ।  

अन्य देशको तुलनामा नेपालको केन्द्रीय बैंक ‘कन्जरभेटिभ’ रहेको गभर्नरको स्वीकारोक्ति
NEPAL RASTRA BANK

अन्य देशको तुलनामा नेपालको केन्द्रीय बैंक ‘कन्जरभेटिभ’ रहेको गभर्नरको स्वीकारोक्ति

काठमाण्डौ । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको केन्द्रीय बैंक अन्य देशको तुलनामा अलिक बढी रुढीवादी(कन्जरभेटिभ) रहेको स्वीकार गरेका छन् । तर, यही नीतिका कारण अन्य मुलुकमाजस्तो सानोतिनो समस्याले यहाँको बैंक तथा वित्तीय क्षेत्रलाई नछोएको जिकिर समेत गरे ।राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने–‘अहिलेको आर्थिक अवस्था...

भद्रगोल कम्पनी: वितरणयोग्य मुनाफा चुक्तापूँजीको झण्डै आधाले ऋणात्मक, नेटवर्थ उस्तै बिजोग, सेयरमूल्य चाहिँ ३०० भन्दा बढी !
BANKING

भद्रगोल कम्पनी: वितरणयोग्य मुनाफा चुक्तापूँजीको झण्डै आधाले ऋणात्मक, नेटवर्थ उस्तै बिजोग, सेयरमूल्य चाहिँ ३०० भन्दा बढी !

काठमाण्डौ । नकारात्मक कुरा गर्ने कतिपयले भन्ने गर्छन् नेपालको सेयर बजार जूवाघर जस्तै हो । समग्रमा यो कुरा सही नहोला, तर कतिपय कम्पनीको सेयरमूल्य र त्यसको वास्तविक वित्तीय अवस्था हेर्ने हो भने खेलाडीहरुले जे पनि गर्न मिल्ने र सर्वसाधारणलाई सहजै फसाउन मिल्ने नेपालको सेयर बजार साच्चिकैको जूवाघर नै पो हो कि भन्ने कतिपयलाई लाग्नसक्छ ।  सेयर बजार जूवाघर त होइन, तर कतिपय कमजोर...

गभर्नरलाई लफडामा फसाइरहने को हो ? राष्ट्रबैंकमा पुग्यो चकित पार्ने यस्तो सूचना
BANKING

गभर्नरलाई लफडामा फसाइरहने को हो ? राष्ट्रबैंकमा पुग्यो चकित पार्ने यस्तो सूचना

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विषयमा बेला–बेला प्रश्न उठ्ने गर्छ ।  राष्ट्रबैंकको ऐनमा तोकिएअनुसार उनको शैक्षिक योग्यता नभएको भन्दै पटक–पटक उनलाई पदबाट हटाउनुपर्ने दाबीसहित अदालतमा रिट दायर हुने गरेको छ ।  बेला–बेला यो विषयलाई कोट्याएर रिट दायर भए पनि आवेदकको मागदाबीलाई अदालतले खारेज गर्दै आएको छ । 

निफ्राले भन्यो–‘संस्थापक सेयर सर्वसाधारणमा परिणत हुने होइन, सूचनाको अपव्याख्या भयो’
BANKING

निफ्राले भन्यो–‘संस्थापक सेयर सर्वसाधारणमा परिणत हुने होइन, सूचनाको अपव्याख्या भयो’

काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमीटेड(निफ्रा)ले संस्थापक सेयर तत्काल सर्वसाधारणमा परिणत नहुने भन्दै बुधबार प्रकाशित सूचनाको अपव्याख्या नगर्न लगानीकर्ताहरुलाई आह्वान गरेको छ ।  निफ्राले संस्थापक सेयरको लकइन समयावधि आगामी फागुन २३ गते सकिने उल्लेख गर्दै आज सूचना प्रकाशन गरेको थियो । यो सूचनापछि बैंकको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर सबै एकैपटक साधारण सेयरमा...

गुराँस लघुवित्तको नाफामा उछाल, खराब कर्जामा उस्तै सुधार
BANKING

गुराँस लघुवित्तको नाफामा उछाल, खराब कर्जामा उस्तै सुधार

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडको नाफामा उछाल आएको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ७७ लाख २८ हजार खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा २ लाख ४७ हजार रुपैयाँमा सीमित थियो ।  अघिल्लो वर्षको यही अवधिसम्म १३ लाख ८२ हजार सञ्चालन घाटामा रहेको यो लघुवित्त समीक्षा अवधिमा भने  ७९ लाख ७६ हजार सञ्चालन नाफामा गएको छ...

स्वाभिमान लघुवित्तले बनायो लगानीकर्तालाई निराश
BANKING

स्वाभिमान लघुवित्तले बनायो लगानीकर्तालाई निराश

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । माघ ९ गते मंगलबार दिउँसो बसेको कम्पनीको ८८ औं सञ्चालक समितिको बैठकले २०८० असार मसान्तसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । योसँगै आर्थिक वर्ष २०७९-८० का लागि कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने छैन । 

बढ्यो डलरको भाउ,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ १० गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउ वृद्धि भएको हो ।  

शंकास्पद वित्तीय कारोबारको संख्या दुई गुणाले वृद्धि
NEPAL RASTRA BANK

शंकास्पद वित्तीय कारोबारको संख्या दुई गुणाले वृद्धि

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा शंकास्पद वित्तीय कारोबारको संख्या दुई गुणाले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय अनुसन्धान इकाईले आज सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो ।  आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुबाट ५ हजार ९३५ वटा शंकास्पद वित्तीय कारोबार सम्बन्धी जानकारी प्राप्त भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । जुन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.