सोमबार, असार २,२०८२ 01:32:04
  • सोमबार, असार २,२०८२ 01:32:04
Global IME Bank Limited

नक्कली फेसबुक पेजबाट सचेत रहन एभरेष्ट बैंकको आग्रह

Hyundai Nepal
नक्कली फेसबुक पेजबाट सचेत रहन एभरेष्ट बैंकको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बैंकको नक्कली फेसबुक पेजबाट सचेत रहन सबैमा आग्रह गरेको छ । बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच’को नामबाट नक्कली फेसबुक पेजको प्रयोग गईरहेकाले सचेत रहन बैंकले आग्रह गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उल्लेखित फेसबुक पेज बैंकको आधिकारीक पेज नभएको बैंकले स्पष्ट पारेको छ । बैंकले नक्कली पेजबाट आउने कुनै पनि अनुरोध तथा सन्देशहरुप्रति ध्यान नदिन र सचेत रहन आग्रह गरेको छ । बैंकको आधिकारीक पेजको पहिचान गर्नका लागि ब्लू टिक चेक गर्न बैंकले आग्रह गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.