विन्ध्यवासिनी हाइड्रोले ऋण तिर्न १ः१ अनुपातमा हकप्रद निश्कासन गर्ने
काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले हाल कायम चुक्तापूँजीको सत्प्रतिशत हकप्रद निश्कासनको निर्णय गरेको छ ।
TRENDING
काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले हाल कायम चुक्तापूँजीको सत्प्रतिशत हकप्रद निश्कासनको निर्णय गरेको छ ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । माबिलुङ्ग इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एमएबीइएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड रुपैयाँमािथको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.०५ प्रतिशत र निर्जीवन बीमा समूह ०.०१ प्रतिशतले...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ८.३४ अंकले घटेर २ हजार ६२२.८९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१८ प्रतिशतले घटेर ४५६.३९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको १ करोड २१ लाख ८५ हजार ३८८...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगीको राजीनामा स्वीकृत भएको छ । डाँगीले कम्पनीको प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा कात्तिक १७ गते बिहान ८.१५ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । सेयरको...
काठमाण्डौ । इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि समाप्त भएको छ । कम्पनीको ५५ लाख ४१ हजार २९५ कित्ता सेयरको लक इन अवधि कात्तिक १६ गतेदेखि समाप्त भएको हो । कुल सेयरमा संस्थापक समूहको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीहरुका लागि बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता रहेको छ ।
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आवका सेयरधनीहरुलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कात्तिक १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १२ औं साधारण सभा आह्वान गरेको हो । बैठकले आगामी मंसिर १२ गते बुटवलमा रहेको वेष्टर्न एशियन होटलमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । जोशी हाईड्रो पावर डेभलपमेन्ट लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान १० बजे खोलिने छ । कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म १ लाख ८९ हजार ९२७ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि गिरावट आएको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाका नाफा खुद ब्याज आम्दानी १९.२० प्रतिशतले घटेको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्म २ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने संस्थाले २...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई वाणिज्य बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सिटिजन्स बेंक इन्टरनेशनल र सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन भएको हो । यी दुवै बैंकलेले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात सिटिजन्स बैंकको सेयरमूल्य प्रतिकित्ता २०२ रुपैयाँ कायम भएको छ । बैंकको अन्तिम कारोबार मूल्य २१२.१०...
काठमाण्डौ । जेनजी आन्दोलपछि क्रमिक रुपमा घटेको सेयरबजार बढ्न थालेको छ । तिहारपछि ५ कारोबार दिनमा ४ दिन नेप्से बढेको छ भने एकदिन सामान्य मात्रै घट्न पुग्यो । जेनजी आन्दोलनका कारण लामो समयसम्म बन्द रहेको सेयरबजार खुलेको पहिलो दिन नै नेगेटिभ सर्किट लागेर बन्द भएको थियो । त्यसलगत्तै बजार घट्दै तल्लो विन्दुमा आइसकेको थियो । घट्दो बजारका कारण सेयर लगानीकर्ताहरुको आत्मविश्वास...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ९ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा डायनामिक मनि म्यानेजर्स, नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । प्रत्येक साताको आइतबार पस्किदै आएको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ लाई सधैंझै हामीले आजपनि निरन्तरता दिएका छौं । ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने क्रममा आज हामीले नागपोखरी, न्युप्लाजा र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुग्यौं । बजार खुलेको केही समयमा नै नेप्से परिसूचक सामान्य अंकले बढेको थियो र सबैजसो...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले कल्याणकोष, सुरक्षणकोष र नियमित तलबसुविधाको नाममा गरेको मनपरीतन्त्र अन्त्यका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयलाई पठाएको गोप्य पत्र र प्रतिवेदन बिजशालालाई प्राप्त भएको छ ।
काठमाण्डौ । नेप्से इण्डेक्स पछिल्ला चार कारोबार सत्रमा उल्लेख्य सुधार देखिँदै करिब १३० अंकभन्दा बढीले उकालो लागेको छ। अघिल्ला हप्तासम्म निरन्तर दबाबमा रहेको बजारमा हाल देखिएको सुधारलाई प्राविधिक विश्लेषणले सुधारात्मक उछाल (corrective rally) को रूपमा व्याख्या गरेको छ।चार्टका संकेतअनुसार बजारले अघिल्लो ३०२८ अंकको उच्च विन्दुबाट सुरु भएको अवरोह करिब २४७० अंकमा रोकेर Wave A चरण पूरा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१ को विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ४.३५ प्रतिशत र निर्जीवन बीमा समूह १.३३ प्रतिशतले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१८ प्रतिशत अर्थात ३०.७५ अंकले बढेर २ हजार ६३१.१४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९७ प्रतिशतले बढेर ४५७.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ९ अर्ब...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.