एफएनसीसीआईको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चुनिने, कार्याकाल २ वर्षको हुने, जिल्लानगरमा २ जना उपाध्यक्ष
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)मा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने हालको विधान सर्वसम्मतबाट खारेज भएको छ । महासंघको विशेष साधारणसभाबाट प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चुन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको हो । यो व्यवस्था हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष बनेपछि मात्र लागू हुने समेत विशेष साधारणसभाबाट निर्णय भएको छ । महासंघमा...

