फुडमान्डुको ‘भ्यालेन्टाइन डे कन्टेष्ट’ ,विजेताले प्राप्त गर्नेछन् यस्ता उपहार
काठमाण्डौ । खाना डेलिभरी कम्पनी फुडमाण्डुले भ्यालेन्टाइन डेलाई लक्षित गरी ‘भ्यालेन्टाइन डे कन्टेष्ट’ सुरु गरेको छ ।यस प्रतियोगिता अन्तर्गत फुडमाण्डु मार्फत खाना अर्डर गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली विजेता छनोट गरिनेछ । भाग्यशाली विजेताहरूलाई मिनिसो, केटीएम सीटी,अभाता,र फुडमाण्डु मर्केन्डाइजबाट आकर्षक उपहार प्रदान गरिनेछ ।...