युनिक नेपाल लघुवित्तको अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
TRENDING
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
काठमाण्डौ । डाबर नेपाल‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स क्याटेगरी–२०२३’बाट सम्मानित भएको छ ।
काठमाण्डौ । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मेलाको उद्घाटन बिहिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले गरेका हुन् ।मेला यहि माघ १८ बाट सुरु भई फागुन १८ अर्थात एक महिनासम्म चल्ने आयोजकले जनाएको छ । मेलामा १४ उद्योगका ३० भन्दा बढी ब्राण्डका तीन हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रदर्शनीमा राखिएको छ ।
काठमाण्डौ । निर्माण सामग्रीहरुलाई नेपाली बजारमा बढावा दिदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’माघ १८ देखि काठमाण्डौस्थित भृकुटी मण्डपमा प्रदर्शनी भईरहेको छ ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टोखा,किाठमाण्डौस्थित विनायक अस्पताल तथा प्रसुति गृह प्रालिबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । आगामी माघ २५ देखि २९ गतेसम्म राजधानीमा २९औं संस्करणको ‘क्यान इन्फोटेक २०२४’ आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले क्यान इन्फोटेकको तयारीबारे जानकारी दिएको हो ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जीतपुर सिमरा–०१ पथलैयामा अवस्थित जेष्ठ नागरिक सम्मान वृद्धा आश्रमलाई सहयोग प्रदान गरेको छ ।
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ । सो बार्षिक साधारण सभा साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भए पश्चातको पहिलो भएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शनबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।सहमतिपत्रमा कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक...
काठमाण्डौ । कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितिमा कम्पनीले लुम्बिनी लक्जरी टुरअन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ । कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ४०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताहरुले...
काठमाण्डौ । शौर्य सिमेन्ट लिमिटेड र स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ।
दिगो ग्रुप अफ कम्पनीले रामटार, मुलकोटमा ईभी चार्जिङ स्टेशन र रेस्टुरेन्टसहितको पहिलो ‘दिगो ई–स्टप स्थापना गरेको छ। कम्पनीले दिगो ई–स्टपलाई ईभी चार्जिङ स्टेशनहरुसँग रेष्टुरेन्ट सुविधाहरुको सैयोजन गर्दै यो अवधारणाको विकास गरेका जनाएको छ ।
काठमाण्डौ । नेपाल बैंकर्स संघ र काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल केसी र काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय केसीले हस्ताक्षर गरेका हुन् ।
काठमाण्डौ । नेपाल एसबिआई बैंक र ई–सेवा मनि ट्रान्सफर प्रालिबीच ग्राहकहरुलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।सम्झौता अनुसार ग्राहकहरुले नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखाहरु र ई–सेवाका बिभिन्न एजेन्टहरु मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।
काठमाण्डौ । कोका–कोलाले नेपालमा सञ्चालन भएको ५०औँ वर्ष मनाएको छ । कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको ५० औँ वार्षिकोत्सव मनाएको हो ।
काठमाण्डौ । डिजिटल वालेट आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट आइएमई पे कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो ।
काठमाण्डौ । भिजा एक्सेलेरेटर कार्यक्रमको चौथो संस्करणको घोषणाका साथै आवेदनहरू खुला गरिएको छ । डिजिटल भुक्तानी सेवा प्रदायक भिजाले भिजाका भुक्तानी विशेषज्ञहरूसँग सहकार्य गरेर नेपालमा स्टार्टअपहरूलाई विकासको सम्भावनाका ढोकाखोल्ने गर्न सक्षम बनाउने उदेश्यले यो कार्यक्रम र आवेदन खुला गरेको हो ।
काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीका दुई वटा स्मार्टफोन मोडलहरु रियलमी सि ५१ र रियलमी सि ५३ अब छुट मुल्यमा उपलब्ध भएका छन् । रियलमी सि ५१ को मूल्यमा रु.१ हजार ५०० र रियलमी सि ५३ को मूल्यमा २ हजार ५०० छूट प्रदान गरिएको छ ।
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहनेप्रतिज्ञा गरेका छन् । बैंकका कर्मचारीहरुले डाटा गोपनीयता दिवसको अवसरमा बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरुको सबै व्यक्तिगत तथा वित्तिय जानकारीहरु गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति...
काठमाण्डौ । माछापुच्छ्रे बैंकले सेन्ट जेभियर्स कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिका लागि साझेदारी गरेको छ । उक्त साझेदारीअन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम SXC SANDBOX लाई प्रायोजन गरेको हो । SXC SANDBOX एक आइटीसम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना भएको थियो, जहाँ सहभागीहरूलाई सूचना तथा प्रविधि सम्बन्धी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.