सोमबार, असार २,२०८२ 05:19:36
  • सोमबार, असार २,२०८२ 05:19:36
Global IME Bank Limited

बेकोको दशैंतिहार लक्षित योजना, ४१ हजारसम्मको छुट

Hyundai Nepal
बेकोको दशैंतिहार लक्षित योजना, ४१ हजारसम्मको छुट
Nabil Bank Limited

काठमाण्डौ । युरोपको घरायसी उपकरण ब्राण्ड बेकोले दशैं तिहार लक्षित ‘ब्रिङ होम ह्याप्पीनेश’ योजना सार्वजनिक गरेको छ ।  

यस योजनाअन्तर्गत बेकोको घरायसी सामान खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको आकर्षक छुटको साथै हातखाली नजाने उपहारहरु ल्याएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बेकोको वाशिंग मेसिनको खरिदमा ६ केजी डिटरजेंट ,डिसवासरको खरिदमा फोरचुनट यावलेट, साइड बाइ साइड रेफ्रीजेरेटर र सिंगल डोर रेफ्रीजेरेटरको खरिदमा आकर्षक छुट, डबल डोर रेफ्रीजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्रीस्टनडिंग ओवेनको खरिदमा प्रेसर कुकर र एसीको खरिदमा निःशुल्क जडानको सुबिधा पाइने कम्पनीले जनाएको छ ।  

नेपालमा चौधरी ग्रुपले बिगत केहि वर्षदेखि नेपालको लागि अधिकारिक बिक्रि तथा वितरण गरिरहेको छ । कम्पनीले घरायसी समानहरुमा १०० प्रतिशत पार्ट्स उपलब्ध गराउनुका साथै सर्विस ग्यारणटी पनि निश्चित गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.