ई–सेवाबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा दुबई जाने मौका
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक ई–सेवा प्रयोककर्ताहरुको लागि जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ । जसमा एक भाग्यशालि विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरु जित्ने मौका पाउनेछन्।जेठ २० गतेदेखि असार ३१ गतेसम्म चल्ने यो अफरमा ई–सेवासँग आवद्ध रहेका १२ वटा बीमा कम्पनीहरुमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने...

