नेको र एनएलजीको मात्रै सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये म्युचुअल फण्ड समूह मात्रै बढेको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा...