हिमालयन लाइफद्वारा व्यतित बीमालेख नविकरणमा २५ देखि शतप्रतिशतसम्म छुटको घोषणा
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ ।कम्पनीले साविकको प्राइम,यूनियन र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो । कम्पनीले वैशाख ९ गतेदेखि २४ गतेसम्म नविकरण गराउँदा बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा...

