बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, ढुक्क भएर बीमा गरौंः अध्यक्ष सिलवाल
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गरेपछि भुक्तानी पाइने भएकाले ढुक्क भएर बीमा गर्न आह्वान गरेका छन् । बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकासँग बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा सिलवाले यस्तो बताएका हुन् । अध्यक्ष सिलवालले भने, ‘बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, नेपाल बीमा...

