आर्थिक मन्दीको प्रभाव: नवीकरणको भरमा चल्न थाल्यो बीमा व्यवसाय
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन (नयाँ व्यवसाय) २.५५ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणकाअनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा अधिकांश कम्पनीको नयाँ व्यवसाय खस्किएको देखिएको हो । पुष मसान्तसम्म १४ जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत १३ अर्ब ८१ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जुन गत वर्षको तुलनामा २.५५ प्रतिशतले कम हो । गत...