आईतवार, जेष्ठ ३,२०८३ 08:47:04
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:47:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यी दुई बीमा कम्पनीले पाए हकप्रद निष्काशनका लागि बोर्डबाट स्वीकृती

Laxmi Sunrise Bank Limited
यी दुई बीमा कम्पनीले पाए हकप्रद निष्काशनका लागि बोर्डबाट स्वीकृती
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको स्वीकृती प्रदान गरेको छ । बोर्डले एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी नेपाल)लाई हकप्रद निष्काशनका लागि स्वीकृती दिएको हो ।  

एनएलजी इन्स्योरेन्स हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको कात्तिक २ गते आवेदन दिएको थियो । यस्तै एलआईसी नेपालले पनि असोज २९ गते बोडसमक्ष आवेदन पेश गरेको थियो ।  

Bizshala
New Office
CG Motors

धितोपत्र बोर्डबट स्वीकृती पाएसँगै अब एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत(१ः०.६६) र एलआईसी नेपालले ८८.४५१ प्रतिशत(१(०.८८४५१ )हकप्रद जारी गर्नेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशत तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट र एलआईसी नेपालको नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेका छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.