क्रेस्ट माइक्रो लाइफले ल्यायो सीएमएल लघु सावधिक जीवन बीमा योजना
काठमाण्डौ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सीएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ ।बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले यो योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।