सुनको भाउ बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज बढेको छ । स्थानिय बजारमा आज सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

