‘स्क्यानमा सुन’ योजना सार्वजनिक, एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले विश्वकपको माहोल तताउँदै
काठमाण्डौ । नेपाली युवामाझ लोकप्रिय Extreme Energy Drinks ले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को उत्साहलाई लक्षित गर्दै ‘स्क्यान मा सुन’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।कम्पनीका अनुसार उक्त अभियानअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सको क्यानमा रहेको क्यूआर (QR) कोड स्क्यान गरी आफ्नो विवरण भर्ने ग्राहक गोलाप्रथामार्फत उपहार योजनामा सहभागी हुन सक्नेछन्।

